cheap ticket hajur

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

hajur dec ko lagi ktm ko ticket chaeeo ...sarai mago bhanchan ta,,,aba k garnya yeso sasto kai bata milcha ki.

sab123 · Sep 2, 2009 10:57 AM · 10,261 views

1 Reply

कुरा खुलाएर लेख्नु भएन साब हजुरले , हैन म नेपाल जान लागे बनेर खुसुक्क भन्नु पर्ने मान्छेलाई जानकारी पो गराउनु भएको होकी साबले ? कतिलाई सस्तो र कतिलाई महँगो भन्ने? आजभोलि त सबै जान दिल्ली हाकिदै जान्छनरे , हाम्रा पूर्व राजा , पूर्व मन्त्री , हुनु अगाडिका र भए पछीका सबै मन्त्री , तपाईं पनि लाग्नुस दिल्ली , बनाउनुस् एसलाइ राजनीतिक यात्रा , कही कतै आफ्ना मान्छे बहाली सरकारमा रहेछन भने र दैनिक भत्ता पनि पाऊनु हुनेछ । काम कुरो कोईलिको भनौ वा खत्री मुखियाको, जे गरे पनि जसो गरे पनि आओस आफ्नै बगलिमा . कहाँ यो साझामा हार गुहार गरेर सस्तो टिकेट खोजी बस्नु हुन्छ, कुराको मुख मात्रै खोल्नु भयो वाक्य पुरा नभए जस्तो लाग्यो । हैन तपाईंले कती तिर्न पाए सस्तो हुन्छ भन्ठान्नु भा छ ? यो कुरो पनि खुलस्त पारी दिनु भएको भए सुरसार कस्नु हुन्थ्यो तर कुरा आँफै निकाल्नु भयो र अन्त्य पनि तेही हुने भएको देखी ठट्टा गरी हालु भनी यो हरफ तुरे ।

syanjali · Sep 2, 2009 9:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all