Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} Nepaliko seer mathi latti hanne prayas garne Nepal ko uprastrapati jasto garimaya padma bhaeko byakti le afu deshbhhakta hu bhani bhannu kaha sammako murkhata ho? Bishwako thula thula neta haru le afnu rastria bhasa ma afnu kura biswa sammu rakhne kati gaurab thanchan, hamro uparastrapatijyulai Nepalmai Rastriya Bhasa Nepali ma sapathgrahan garna eti laaz kina? Afnu matribhasa lai eti maya garchu bhanne byakti le rastriya bhasa lai samman nadinu sayad uhako matribhasa prrati nai samman nabhaeko, khali bhasa ko new ma fori Rajniti bitrauna kojeko ho ki ? Ek sano udharan campus rajniti ko- kahi ramro garchu bhanne ne byakti lai dhamkai cha ki uslai college ko gate ma 4- 5 jana gunda rakhera ra college nai chirna dedaina. esto neta hurkaune nepali rajniti ma pariwartan hunu ajako awasyakta haina ra? Ekdamai sano sochai bhaeko byakti hamro uprastrapati hunu hamilai swekarya hola ra?
rijendra · Aug 31, 2009 9:35 AM · 14,607 views
सुदले रोके शपथ ! 31/08/2009 03:46:00Naya Patrika Font size: मन्त्रिपरिषद्सँग सहमति जनाएर पनि परमानन्दले शपथ नखानुको कारण भारतीय राजदूत ! शपथग्रहण । किन भएन शपथ ? 'भारतीय राजदूत राकेश सुदको सल्लाहमा झाले नेपालीमा शपथ लिएनन्' स्रोतको दाबी छ । उपराष्ट्रपति झाको शपथका विषयमा सर्वोच्चबाट ९ साउन, २८ साउन र ७ भदौमा गरी एक महिनामा तीनवटा आदेश आएपछि सरकारले आइतबार शपथका लागि तयारी गरेको थियो । शपथका लागि उपराष्ट्रपतिलाई मनाउन प्रधानमन्त्री माधवकुमार नेपालले लिखित तथा मौखिक अनुरोध पनि गरेका थिए । उपराष्ट्रपतिले दिएको सकारात्मक वचनका आधारमा आइतबार बिहान मन्त्रिपरिषद्ले अपराह्न सवा चार बजे शपथग्रहण कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मन्त्रिपरिषद्का सदस्यकै दाबी छ । 'अन्योलमा शपथग्रहण कार्यक्रम तय भएको त होइन नि,' कानुनमन्त्री प्रेमबहादुर सिंहले आइतबार साँझ नयाँ पत्रिकासित भने, 'प्रधानमन्त्रीज्यूसँग उहाँ (उपराष्ट्रपति) को पटक-पटक कुरा भएको हो, त्यसैको आधारमा शपथग्रहण कार्यक्रम तोकिएको हो, तर अन्तिममा उहाँ आउनुभएन ।' उता कांग्रेस उपसभापति गोपालमान श्रेष्ठले पनि अन्तिममा आएर उपराष्ट्रपतिले सरकारलाई धोका दिएको आरोप लगाए । 'शपथ लिन आउँछु भनेपछि सरकारले समय तोकेको हो भन्ने जानकारी आएको छ, तर अन्तिममा आएर उनले धोका दिए,' श्रेष्ठले भने । स्रोतका अनुसार झाले आफ्नो 'इगो' बचाउन नेपाली र मैथिली दुवै भाषामा शपथ लिने अडान राखेका थिए । उनको आग्रहअनुसार दुईवटै भाषामा शपथको व्यहोरा पनि तयार भएको थियो । तर, अन्तिममा झाले कुनै पनि भाषामा शपथ नलिने र राजीनामा पनि नदिने घोषणा गरे । भारतीय राजदूत सुदले 'शपथ नलिनोस्, राजीनामा नदिनोस्, बाँकी देखाजायगा' भनेपछि उनले पत्रकार सम्मेलन गरेको स्रोतको दाबी छ । आफ्नै कार्यालय बहादुरभवनमा आयोजित पत्रकार सम्मेलनमा झाले भने, 'म नेपाली भाषामा शपथ पनि लिन्नँ, राजीनामा पनि दिन्नँ ।' झाले पत्रकार सम्मेलन गर्नुअघि उपप्रधानमन्त्री विजय गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना अध्यक्ष राजेन्द्र महतोसँग छलफल गरेका थिए । गच्छदार र महतोले सरकारी निर्णयमा आफूहरू पनि सहमत नभएकाले शपथग्रहण पनि नगर्न र राजीनामा पनि नदिन सुझाब दिएका थिए । नेतात्रयसँगको कुराकानीका कारण झाको पत्रकार सम्मेलन निर्धारित समयभन्दा ४५ मिनेट ढिलो सुरु भएको थियो । झाले दिउँसो दुई नबज्दै पत्रकार सम्मेलन गरेर शपथ नलिने स्पष्ट पारिसकेका थिए । तर राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू भने सवा चार बजे शपथग्रहण गराउन जोडतोडले तयारी गरिरहेका थिए । शपथ नलिने भन्दै झाले घोषणा गरेको तीन घन्टा भइसकेको थियो, तर प्रधानमन्त्री माधवकुमार नेपाल पौने चार बजेतिर शीतलनिवास पुगेर तयारी के-कस्तो छ भनेर जानकारी लिइरहेका थिए । प्रधानमन्त्री नेपालसहित सभामुख सुवास नेम्वाङ, प्रधानन्यायाधीश मीनबहादुर रायमाझीसहित सुरक्षा निकाय एवं संवैधानिक निकायका प्रमुख सबैले मिडियाबाट थाहा पाइसकेका थिए, झा शपथका लागि आउँदैनन् । तर पनि सवा पाँच बजेसम्म कुरेर फिर्ता भए । राष्ट्रपति कार्यालयबाटै फोन गरेर प्रधानमन्त्री नेपालले झालाईर् मनाउन खोजे, तर झाले अडान त्यागेनन् र उनीहरू र्फकनुपर्यो । तयारी पूरा भइसकेपछि पनि उच्चपदस्थ अधिकारीको शपथ स्थगित भएको यो घटना नेपालको इतिहासमा पहिलो हो । आइतबार बिहान मन्त्रिपरिषद्ले नेपाली भाषामा शपथग्रहण गर्न अनुरोध गर्दै उपराष्ट्रपतिको कार्यालयमा चिठी पठाएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपतिको कार्यालयलाई पनि पत्र पठाएपछि अपराह्न शपथको तयारी भइसकेको थियो । तर, उपराष्ट्रपति झाले नेपाली भाषामा शपथ लिन सर्वोच्च अदालतले दिएको आदेश तथा सरकारी अनुरोध अवज्ञा गरे । शपथ पनि नलिएका र राजीनामा पनि नदिएका झालाई कार्यालय जान दिने वा नदिने ? सरकार अस्पष्ट छ । तर, झा सोमबारदेखि कार्यालय नजाने र सरकारी गाडी पनि प्रयोग नगर्ने मनस्थितिमा छन् । 'उहाँ सोमबारदेखि कार्यालय जानुहुन्न, गाडी पनि प्रयोग गर्नुहुन्न,' उपराष्ट्रपतिकी स्वकीय सचिव रहेकी छोरी ज्योति झाले नयाँ पत्रिकासँग भनिन्, 'उपराष्ट्रपतिको कामकाज गर्नुहुन्न, घरमै बस्नुहुन्छ ।' यद्यपि उपराष्ट्रपतिको हैसियतमा पाएको सुविधा र सुरक्षागार्डका बारेमा सोचिनसकेको ज्योतिको भनाइ थियो । 'अहिलेसम्मको सुविधाका बारेमा कानुनले केही भनेको छैन, सुरक्षागार्डहरूलाई पनि साँझसम्म केही पनि आदेश आएको छैन,' ज्योतिले भनिन् । पत्रकार सम्मेलनमा उनले सर्वोच्चको फैसलालाई आलोचना गर्न बढी समय खर्चेका थिए । उनले नेपालमा बोलिने सबै मातृभाषालाई सम्मान गर्ने गरी संविधानसभाबाट संविधानको सातौँ संशोधन नभएसम्म शपथ नलिने अडान व्यक्त गरे । 'नेपाली जनताको मातृभाषाको सम्मान सरकारीस्तर र सर्वोच्च अदालतकै पूर्वफैसलाहरूबाट हालसम्म हुन नसकेको अवस्था छ,' उपराष्ट्रपति कार्यालय बहादुरभवनमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी झाले भने, 'हाल संविधानसभामा विचाराधीन रहेको संविधानसभाको सातौँ संशोधन विधेयकलाई सरकार र संविधानसभाले पारित गरी नेपालमा बोलिने सम्पूर्ण मातृभाषाहरूलाई सम्मान गरेपश्चात् मात्र मैले पुनः शपथ लिने विषयमा सोच्न सक्छु ।' अन्तरिम संविधानलाई भारत वा अमेरिकी संविधानको समकक्षमा राख्न नमिल्ने तर्क गर्दै झाले भने, 'बंगलादेशको संविधानबमोजिम मातृभाषा बंगला हो तर देशको अधिकांश कामकाज अंग्रेजी भाषामा हुन्छ ।'
lakhe · Aug 31, 2009 9:59 AM
VP Pramendra Jha must resign or will get fired by Nepalese people. He proved that he has No responsibility, dignity, respect, value, vision, Nationalism, Patriotism and interest toward Nepal as well as Nepalese. He absolutely can not be any Nepali politician, practice law and can not be involve in government jobs. His background start from birth in India, grow-up in India, his race and root in India and Indian people. His heart, mind and soul toward in India and interest of Indian people. Therefore practically and technically he should not get Nepali citizenship and can not be Nepali Vice-President (highly reputed and responsible job). Nepalese people must drag him out from his office, resident and rip-off his post as soon as possible before he harm more to nation and people. We must focus on our border security, immigration and start to re-verify Nepali citizenship to these Indian Bihari dhotis before its too late to fix major root problem of all problem of Nepal. Government employees who take bribery and sell authentic Nepalese citizenship and passport must get capital punishment or get life long prison.
maylumaya · Aug 31, 2009 3:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion