Visa or Master Card

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझाबासी मित्रहरु नेपालमा त मास्टर कार्ड या भिसा कार्ड बनाउन नै पाईन्दैन रहेछ। के तालको हो कुन्नि?? विश्व कुन शताब्दीमा पुगिसक्यो नेपाल भने उही ११औ शताब्दीमै चलिरहेको छ।  मलाई मास्टर कार्ड या भिसा कार्ड बनाउन अति जरुरत छ। मैले काठमाण्डौमा धेरै ठाँउ चाहारे तर तिनीहरुले अहँ हुन्दैन! बनाउन मिल्दैन भनेर फर्काईदिन्छ ।  अब कसरी मैले मास्टर कार्ड बनाउने त नेपालबाटै??? अथवा विदेशमा आफन्तहरुको तर्फबाट आफ्नो नामको मास्टर कार्ड बनाउन सकिन्छ कि सकिन्दैन?? यसो कोही मित्रहरुले सुझाव दिनुपर्यो मलाई   सुझावको प्रतिक्षामा

yakthumba · Aug 27, 2009 3:26 AM · 16,782 views

4 Replies

याक्थुम्बा जि, तपाईंले गर्नुभयको कुरा सोरै आना सही भने हैन। NABIL बैंक , स्ट्यान्डर्ड CHARTERED बैंक , हिमालअयन बैंक ले नेपालमा ग्रहक लाई Master card वा VISA Card उपलब्ध गराउछन। तर उक्त लोगोका कार्ड नेपाल वा भारतमा मात्र प्रयोग गर्न सकिन्छ किनकी तेस्मा कारूबार dollar $ हुँदैन। यसरी नेपालको कुनै बैंक बाट प्राप्त मास्टर विसा कार्ड मात्र नेपाली वा भारतीय रुपैयामा करोबार गर्न मिल्ने हुन्छ। उक्त (नेपालमा प्राप्त master वा visa क्रेडिट ) कार्ड global Online खरिद बिक्री को लागि प्रयोग गर्न सकिन्न । तर तपाईंको परिवारको कोही दाजु, भाई, दिदी, बहिनी, US वा canada म हुनुहुन्छ भने वहाँहरुले तपाईंको नाम्मा फेमिली कार्ड लिना सक्नुहुन्छ। यसै प्राप्त फेमिली कार्ड तपाईंलाई पथाइदिनुभयोभने तपैले जहाँ पनि प्रयोग गर्न सक्नुहुन्छ। मेरो उत्तर लाई आन्तिम सत्य नठान्नु होला। यो मात्र मेरो आनुभब हो .

Ajneya · Aug 27, 2009 7:18 AM

Ajneya जी सुझाबको लागी धन्यबाद    तपाईले भन्नु भएको ठिक हो। नेपाल र भारतमा मात्र काम लाग्ने त्यो पनि नेपाली पैसामा। हामीलाई भारतियहरुसंग कारोबार गर्नुछैन। अनलाईन सपिंङको लागी त्यस्तो कार्डले काम गर्दैन। मलाई त अनलाईन सपिंङको लागी चाहेको हो कार्ड। त्यसको लागी डलरमै हुनुपर्छ कार्ड । यदी अमेरिकामा साथीहरुले मेरो नाममा कार्ड बनाउन सकिन्छ कि सकिन्दैन?? के फेमिलीनै हुनुपर्छ त्यसको लागी। क्रेडिट कार्ड नमिले पनि डेबिट कार्ड त मिल्नुपर्ने हो मेरो बिचारमा त।

yakthumba · Aug 27, 2009 7:38 AM

I have heard of smuggling brides for nepali over stayers in different countries from nepal but never heard of a bank issueing a credit/debit cards to a person who is not even in that country. Its not your fault to try to live in a fantasy world Yakthumba brother nor it is mine to tell you the truth. Anyway, good luck and welcome to my world where debt is never written off since I have one.

georgian_satellite · Aug 27, 2009 2:18 PM

अरु कोही छैन अलिक चित्तबुझ्दो र राम्ररी जानकारहरु??? यसो स्पष्ट सुझाव चाहियो क्या साझाबासी लुङाहरुसंग!!!

yakthumba · Aug 28, 2009 10:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all