यो कस्तो भीड हो ? जन्ती हुन कि मलामी ? भिक्षुहरु दिदैं छन अङ्गुलिमारलाई सलामी । रात नाङ्गै नाच्छन, कोइ आए करङ्ग भाच्छन् । प्रात गेरु वस्त्रमा जप्छन बुद्धम शरणम् गच्छामी। मुर्दा शान्ती छ शहर अचेल चकमन्न छ गाउंघर आँधीबेरी मात्र होइन आउंदैछ बिध्वंशको सुनामी । साइन बोर्ड झिक, गुण्टा कस र भाग ए "राहुले" भलादमीहरु आउँदैछन पोत्न नाम माथि बदनामी।
rahulvai · Aug 20, 2009 3:38 PM · 11,581 views
वहाँ वहाँ क्य कबिता छ। जहाँ पुग्दैनन् रबी त्यहाँ पुग्चन हाम्रा ठुल्दाई कबी।
raju161 · Aug 20, 2009 4:02 PM
गजब ! गजलकै फरम्याटमा पो छ त हो !
shirish · Aug 20, 2009 5:11 PM
malai yo kabita manparyo
kingofmorons · Aug 20, 2009 5:31 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion