चौतारी १५६ - Summer Special

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  ~ *  चौतारी १५६ *~ Summer Special   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"    सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप Running since 7 Sept 2005 in a total of 156 editions. Last edited: 18-Aug-09 09:40 AM

ritthe · Aug 17, 2009 1:16 PM · 265,883 views

349 Replies · Showing 341 - 349
Page 18 of 18

राजु लाई ठुल्दाइलाई भनेर काजु भात लिदै आउनु भन्नु पर्छ ! कसो पुरे?

ritthe · Aug 26, 2009 12:45 PM

राजु मार्साब बाहेक म पनि छु आँशिक साकाहारी। कुखुरा र ठुलो खसी बाहेक म पनि खाँदिन। भोज ब्यबस्थापन महासमितीका संयोजक हर्के हन्तकाली नै नेपाल जाने रे। खन्चुवा रिट्ठे लाई संयोजक के बनाइ भयो र । लहरेलाई बनाउ भने त्यो चकचके ले नून को साटो चिनी हाल्देला भन्ने पीर । बैरे लाई बनायो भने एक्लै ले भान्सा सखाप पार्देला। मेरो बिचार  मा महिला संघको कुनै सदस्यलाई बनाउनु पर्ला। चोरी खाइहाली भने नि थोरै मात्र घट्ने हुन्छ।

rahulvai · Aug 26, 2009 12:46 PM

कहाँ कजु भात् ले मात्र हुन्छ नि।

raju161 · Aug 26, 2009 12:48 PM

:) बिर्सेछु पोष्ट गर्न नि :( Last edited: 26-Aug-09 01:03 PM

shubha · Aug 26, 2009 1:03 PM

:) वालेकुम सलाम  रिठ्ठे !  पुरे,  मेरो पनि दर्शन सबैलाई। राहुलदाइ, अब  कोही महिला भए पो यहाँ ?  क्यार्नि त अब? !!

shubha · Aug 26, 2009 1:03 PM

ल राजु माड्साप्लाई काजु भात ले हुन्न रे? अनी के चाइयो त? खसी छ, खाने भे बुङुर नि छ (त्यो चाइने म नि खान्न), अरु त गोल्भेदाको अचार सम्म हुन्छ होला केरे, भोजमा साकाहारी त खै अरु के नै बनाउलान र यी अल्छिहरुले, बरु यसो गरे कसो होला, राजु माड्सापले साकाहरी डिपार्टमेन्ट सम्भाले? एउटा कुरो नि!

perfectionist · Aug 26, 2009 1:05 PM

कहाँ हुन्छ कजु भात् ले मात्र दाई, अब सब्जी चैयो, तरकारी मा आलु, कौली त हुनै पर्‍यो, गोल्भेडा को अचार्, मोटारकोसा, रोटी तरकारी, दुध, दही, घीउ, आदी इतयदी त हुनै पर्‍यो नि।

raju161 · Aug 26, 2009 1:12 PM

ठुल्दाइ,चिप्ले, रिट्ठे, हर्के, शुभ, पुरे, बिर्खेबा, राजु, दीप सबैमा तारेमाम। {{{{{बिर्सेछु पोष्ट गर्न नि :(}}} पुरे, शुभ महिला जस्तो लागिन मलाई त पोस्ट हेर्दा खेरी सपै लाई आरम छ होला भन्ने सोछेकी छु  चौतारी मा सपैलाई देखी लहरे देखिन त खह गएको होला हिजो लहरिलाई सप्पिङ लानु छ , भन्दै थियो  गए होलान

sanira · Aug 26, 2009 1:19 PM

:) पोष्ट हेरेरै महिला-पुरुष छुट्टिन्छ र भन्या ?  अनि तिमी चै किन केटी जस्तो गर्छौ त नि ?

shubha · Aug 26, 2009 1:27 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all