अनैतिक सम्बन्धको आरोपमा कारबाही सोमबार, 17 अगष्ट 2009 13:21 नागरिक 1 2 3 4 5 Share this Twitter Digg Del.icio.us StumbleUpon Facebook Print E-mail पाल्पा, भदौ १(नागरिक)- सभासद् लीला सोमैसँग अनैतिक सम्बन्ध राखेको अभियोगमा माओवादीका पूर्व जिल्ला सचिव तिलक मल्ल पार्टी कारबाहीमा परेका छन्। उनलाई मगरात राज्य समितिको कार्यालयमा श्रमकैदमा राखिएको छ। एकीकृत माओवादीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी नेताहरुमा आर्थिक, सामाजिक र सांस्कृतिक विकृति देखिएको भनी १५ बुँदे आचारसंहिता बनाएको थियो।सभासद् सोमैलाई कस्तो कारबाही गरिएको हो भन्ने खुलाइएको छैन। 'मल्ललाई सामान्य पार्टी सदस्यता कायम रहने गरी शिविरमा राखिएको छ,' स्रोतले भन्यो, 'कारबाहीमा परेकै कारण पोखरामा हालै सम्पन्न क्षेत्रीय स्तरको कार्यकर्ता भेला तथा प्रशिक्षणमा मल्ललाई सहभागी गराइएन।' कारबाहीबारे मल्लले फोनमार्फत घुमाउरो तरिकाले स्वीकारेका छन्। 'पार्टीमा कामगर्दै जाँदा गल्ती हुन्छ। कमरेड बादलबाट पनि गल्ती भएको थियो,' उनले भने, 'जे भए पनि पार्टीको अनुशासनलाई स्वीकार्छौ र आगामी दिनमा सच्चिएर जान तयार छौं।' यसबारे सभासद् सोमैले थप खुलाउन चाहिनन्। उनले भनिन्, 'सामान्य उठबसको विषयलाई लिएर पार्टीले स्पष्टीकरण लिएको हो।' http://www.nagariknews.com/soc...
lakhe · Aug 17, 2009 10:06 AM · 12,743 views
Lakhe i don't care about that news but indeed i do care much about this.PLA men assults villagers Cadres of the Maoist affiliated People's Liberation Army (PLA) assaulted some three dozen villagers in Kailali, Annapurna Post daily reported.About 200 PLA cadres of Bahubir Yoddha Brigade in Sahajpur came out of their cantonments last Thursday and assaulted the villagers, the report says. The incident came into light only after three days, as the Maoist combatants had warned the villagers not to reveal the incident to the police or journalists. 'We have been threatened to be killed if we inform (of the incident) the media or the police,' a youth, who prefers to be anonymous said. The incident started after a brawl at a local liquor shop in the village. According to the report, some Maoist combatants had gone to drink liquor in the village on Thursday. Seeing new faces, a local youth asked where they had come from. The combatants in turn questioned the youth, who he was to inquire about them. As the quarreling grew, they vandalised the counter of the shop. They assaulted the youths in the shop and the shopkeeper after shopkeeper Bhim Saud demanded for a compensation of the damaged counter. Few hours later, other PLA men came to the village and assaulted about three dozen villagers. 'We called the cantonment, and they told us to detain the combatants involved in the brawl, but after a few minutes they came in large numbers and started assaulting whoever they could find in the village,' said Bir Bahadur Saud of Shantipur. The cantonment is at about a 25 minute walk from the village. However, brigade commander of Bahubir Yoddha Brigade Saugat refuted the allegations saying the villagers had assaulted the PLA men instead. 'The villagers assaulted our friends who had gone to find some chicken,' Saugat said. 'They were eating fish and not liquor.' nepalnews.com
raju161 · Aug 17, 2009 10:15 AM
यह!!, अनैतीक सम्बन्ध सभासदको भाषामा सामान्य उठबस हुने रैछ , बल्ल बुझियो।
rahulvai · Aug 17, 2009 10:17 AM
that's why I tell you.. Prachanda fuoked Hisila.. Baburam Fuoked Sita.... samnye UthBas ta ho ni...
Ved555 · Aug 17, 2009 7:19 PM
Template/format of interview for all maoist leaders साक्षात्कार आइतवार, 16 अगष्ट 2009 10:47 राजेन्द्र ज्ञवाली 1 2 3 4 5 Share this Twitter Digg Del.icio.us StumbleUpon Facebook Print E-mail बंगलाको गेटभित्र छिर्नासाथ पत्रकारले देख्यो नेताजी कार्यकर्ताहरु माझ कुर्सीमा विराजमान थिए। ऊ नेताजी सामुन्नेको कुर्सीमा बस्यो र कुनै भूमिकाबिना प्रश्न तेस्र्यायो- तपाईहरुले फेरि आन्दोलनको निर्णय गर्नु भएछ नि! नेताजीले भने 'हेर्नुस् हाम्रो ऐतिहासिक गौरवशाली दल भनेको जनताका लागि लड्दै आएको दल हो। त्यसैले हामीले जे गछौँ त्यो जनताका लागि हुन्छ। 'तर बन्द हडताल जस्ता आन्दोलनले त जनतालाई नै दुःख हुन्छ नि ! 'यो आन्दोलन भनेको जनतालाई दुख दिन नभई जनताको समर्थनमा हो। दलाल पूँजीपति बुर्जुवा नवसामन्ती वर्ग र दरवारिया अवशेष अनि त्यसलाई मलजल गरिरहेको सरकारविरुद्ध हो। अनी जनताले कसरी दुःख पाउँछन्।' तपाईका कार्यकर्ताले डरत्रास देखाएर बन्द गराउछन् भन्ने गुनासो छ त ! 'त्यो वाहियात कुरा हो। हाम्रो दल जनतासँग सोझै जोडिएको दल हो। हाम्रो आव्हानमा हुने बन्दलाई जनताले ठूलो समर्थन देखाउँदै आएका छन्। शान्ति पक्रिया भाड्न चाहने तत्वले बलजफ्ती बन्द असफल पार्न खोज्दा जनताले तह लगाएको भने पक्कै हो।' तपाइँको लडाई केका लागि ? 'जनताको सार्वभौमसत्ताका लागि। सेनाको सार्वभौमले थिचिएको देशमा हामी जनताको शासन चाहन्छौँ। ' तर तपाईको पनि सेना छ नि त! नेताजीले मुसुक्क हाँस्दै भने- 'त्यो सेना हाम्रो होइन त्यो त जनता र देशको रक्षाका लागि गठन भएको जनताको सेना पो त। तर यसो भन्दैमा त्यो सेना हाम्रो होइन नै भन्ने पनि होइन। त्यो सेना हाम्रो हो किनभने त्यो जनताको सेना हो।' नेता जी भन्दै गए- 'अहिले जताततै हाम्रा कार्यकर्तामाथि हमला हुँदैछ। देशमा शान्ति नचाहने तत्वले हाम्रा कार्यकर्तामाथि आक्रमण गराइरहेका छन्। यति सबै हुँदा पनि हामी निकै धैर्यपूर्वक निकै संयमपूर्वक बसी रहेका छौँ।' तर तपाईका कार्यकर्ताले पनि फरक विचार राख्नेलाई गाउँबाट लखेट्न थालेका छन् । हत्या हिंसा पनि बन्द भएका छैनन्! 'हेनुर्स् हाम्रो फरक विचार राख्नेलाई खेद्ने नीति छैन। तथापि एकाध घटना भएका होलान् त्यसलाई हामी नकार्दैनौँ। त्यसमा समयानुकूल सुधार हुँदैआउने छ।' तपाईहरुले यस्तो भन्न लागेको धेरै भइसक्यो तर यस्ता घटना भने दोहोरिइरहेका छन्। 'हामीले पनि त दोहोर्याउदैनौं भनिरहेका छौँ नि यो हाम्रो दलको नीति होइन भनेर।' <p style="margin-top: 10px; margin-right: 0px; margin-bottom: 10px; margin-left: 0px; padding-top: 0px; padding-right: 0px; padding-bottom: 0px; padding-left:
lakhe · Aug 17, 2009 9:09 PM
बलात्कारपछि बेच्ने आरोपित छुटाउन प्रदर्शन मुकेश बस्नेत/वीरगंज, १२ भदौ माओवादी कार्यकर्ता हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। बिहीबार बिहान वीरगंजमा निकालिएको लाठीभाटासहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउँदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी १६ वर्षीया युवतीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो। पीडितले गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटरसाइकलमा अपहरण गरी भारतको सिक्टा पुर्याएको बताइन। उनीहरुले त्यहाँ आफूलाई बलात्कार गरी नरकटियागञ्जमा बिक्री गरेको बताइन। पीडित पिताले जम्दारपुरमा बलजफती कागज गरेर भारु १३ सय तिरी छोरीलाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न माग गरे। http://www.dainikee.com/newsde...
lakhe · Aug 28, 2009 9:15 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion