BLACK DAY in HISTORY OF NEPAL

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

उपराष्ट्रपति प्रकरणमा संविधान संसोधन गर्ने पक्षमा २२ दल काठमाडौ, २८ साउन (दैनिकी) उपराष्ट्रपतिले हिन्दी भाषामा लिएको सपथलाई सर्वोच्च अदालतले असंवैधानिक भएको ठहर गरिदिएपछि सत्तापक्ष २२ दलको बैठकले संविधान संसोधन गरेर भएपनि उपराष्ट्रपतिको संवैधानिक बनाउने भएको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सत्ता पक्षका २२ दलको बैठकले उपराष्ट्रपति सम्बन्धको मुद्दालाई पुनरावलोकन गर्ने सहमति समेत गरेको छ। सर्वोच्च अदालतमा उपराष्ट्रपति प्रकरणबारेको मुद्दामा बहस जारी रहँदा उनको हिन्दी भाषाको सपथलाई संवैधानिक मान्यता दिन सत्ता पक्षका २२ दलले संविधान संसोधन गर्ने समेत सहमति गरेका हुन्। यद्यपि, यसको औपचारिक निर्णय भने शुक्रबार गरिने बताईएको छ। शुक्रबार बिहान २२ दलको बसेर निर्णयलाई अन्तिम रुप दिईने बताईएको छ। ---- This is new nepal. They are modifying Constitution to justify wrong act . WOW!!!! Congrats everybody.

ANS · Aug 12, 2009 5:53 PM · 1,701 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all