केही न केही त गरुला भन्दा भन्दै दु:ख को संघर तरुला भन्दा भन्दै , न केही गर्न सकियो न दु:ख को जङ्हर तर्न सकियो ! आफ्नै धुनी खुनी बाट छुटकर नपाउदै पोहेर जस्तै यो असार पनि बितेर गयो !!!!
sagarbida · Aug 12, 2009 1:56 PM · 6,593 views
खडेरी पर्यो पोहोरको दसैंलाई एसपालिको आँफै परसर्यो । Last edited: 12-Aug-09 10:49 PM
syanjali · Aug 12, 2009 2:29 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion