कांग्रेस कार्यालयमा बम पड्काइयो Filed under: News and Views — admin @ 4:18 pm http://www.mysansar.com/temp/2... देशका नराम्रा खबरहरु के कम थिए र फेरि अर्को एउटा नराम्रो खबर आज सुन्नु पर्यो। आज दिउँसो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बम पडकाइएछ। धन्य, बम पडकिएको बेला त्यो हलमा कोही रहेनछ र कसैलाई केही भएन। नत्र अझ नराम्रो खबर सुन्नु पर्ने हुनसक्थ्यो। बम पड्काएर आतंक मच्चाउन खोज्ने को हो भन्ने बारेमा यकिन भइसकेको छैन। तर त्यहाँ वरपर नेपाल डिफेन्स आर्मीको पर्चा भेटियो रे। डिफेन्स आर्मी राजा फर्काएर हिन्दू अधिराज्य खडा गर्ने भन्दै स्थापना गरिएको आरपी मैनालीको एउटा सशस्त्र समूह हो। यो समूहलाई प्रहरीले अति संवेदनशील समूहको सूचिमा राखेको छ। यही समूहले त हो केही महिनामात्र अगाडि काठमाडौँको चर्चमा बम पड्काएर तीन जनाको ज्यान लिएको। त्यति बेला बम पडकाउने एक महिलालाई प्रहरीले गिरफ्तार गरिसकेको छ। त्यसो त आरपी मैनालीलाई पनि प्रहरीले गिरफ्तार गरिसकेको थियो। तर नेपालको कानुन न हो, खास ठूलो अभियोग लगाउन नसक्दा उनी छुटेका थिए। छुटेपछि उनी अझै आक्रामक भएर लागेका थिए। आज काँग्रेस कार्यालयमा भएको विस्फोट त्यस्तो शक्तिशाली भने हैन। विस्फोटबाट कार्यालयको भवनमा सामान्य क्षति पुगेको छ। बैठक कक्षमा आगो लागेको छ। विस्फोट शक्तिशाली नभए पनि काठमाडौँलाई सुरक्षित राजधानी बनाउने भन्दै सरकारले ल्याउने भनिएको विशेष सुरक्षा रणनीतिलाई भने यसले चुनौति दिएको छ। Bomb goes off at NC headquarters Kantipur Reporter KATHMANDU, Aug 11 - A bomb exploded at the Nepali Congress central office in Sanepa in the capital while another has been found at the Transport Management Office on Tuesday afternoon. The bomb was planted at the closed room of the underground meeting hall, according to the party sources. The source said the police found two “pipe bombs”. The NC was already informed about the planned attack through some newspapers, the source claimed. Pamphlets of Nepal Defence Army, an underground outfit, were found inside the office. The office windows have been shattered due to the explosion. Likewise, a bomb was planted at the Transport Management Office in Ekantakuna today. Last edited: 11-Aug-09 03:44 PM
timer · Aug 11, 2009 11:13 AM · 4,708 views
डिफेन्स आर्मी राजा फर्काएर हिन्दू अधिराज्य खडा गर्ने भन्दै स्थापना गरिएको आरपी मैनालीको एउटा सशस्त्र समूह हो। Is it sponsoered by EX-king ?
syanjali · Aug 11, 2009 1:50 PM
http://www.mysansar.com/temp/2... आरपी मैनालीको नेपाल डिफेन्स आर्मीले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मात्र हैन, अरु ठाउँमा पनि आतंक मच्चाउन खोजेको रहेछ। तर धन्य, सुरक्षाकर्मीले समय मै विस्फोटक पदार्थ निस्क्रिय पारेको हुनाले क्षति हुन पाएन। एकान्तकुनाको यातायात व्यवस्था विभागको कार्यालयबाहिर राखेको बम सुरक्षाकर्मीद्वारा नियन्त्रित विस्फोट गराइँदै। त्यसो नगरेको भए दर्जनौँसम्म घाइते हुन सक्थे रे। Last edited: 11-Aug-09 03:44 PM
timer · Aug 11, 2009 3:43 PM
I was wondering why it happened when Prachanda was out of country and why it didn't went off in highly invested maoist party office?
raju161 · Aug 15, 2009 4:38 PM
My perception is because Maoist are themselves expert in these kinds of things and if that happened in their office, probably, they will be more target of Maoist, it is just my belief. Regarding Nepali congress, I think they want to threat congress they support to abolish Hindu country and Monarchy.
timer · Aug 16, 2009 12:03 AM
Absolutely not. Either you are speaking or those leaders who want to keep Nepalese under darkness are speaking through your mouth. And that is my perception.
raju161 · Aug 16, 2009 9:06 AM
Ya, Raju, god bless you to give right thoughts and small portion of Nepali like you who are thinking that Monarchy will come back again. Regarding Defense Army, they are just small part of Maoist, as Maoist themselves are terrorist and Monarchy is another terrorist block. Regarding your thoughts, there are some people like you, (Dirga Raj Parsai, Kamal Thapa) will be in history pretty soon. By the way, I don't mean these leaders are good, they will be punished by people one way to other one day.
timer · Aug 16, 2009 10:36 AM
Timer learn a knowledgeable meaning of terrorist before giving any aweless comment.
raju161 · Aug 16, 2009 10:49 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion