बाल बाल बचेँ मुखिया !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

६५ बर्ष को उमेराँ  भएभर को ब्यान्काँ भाको   पोइसो अनी पहाडाँ अलैची बेचेको सिरी खुरी रित्याएर भये पनि  मुखिया ले भट्भटे चड्ने धोको पुरा गर्न  एउटो  पुरानो भएपनी  किनेरै छाडे । अन्त के थ्यो र ! चट्ट  मुखिनी लाई पछील्तिर राखेर सट्ट सिङ  हिंडे लामो यात्रा मा । मुखिया को भट्भटे लाई बाटाँ हिंड्ने ले नि उछिनि'राथे । मुखिनी लाई झोक चलेछ । र भनिन " ह्-या   बुढा  म हिड्छु बोरु तिमी मेरो पछी पछी दगुराउ " तर पनि भट्भटे  को गती फिटिक्कै बढ्या  हैन । मुखिनी लाई झट्ट एउटो जुक्ती आयो । मुखिया को नाभी मुन्तिर हात घुसालेर मुखिनी ले मुखिया कै एक्सिलिरेतर च्याप्प सँग ले समातेर बाटर्न थालिन् । अन्त के चाहिन्थ्यो र भन्या  गाठ्ठे  । मुखिनी मुखिया को एक्सिलेरेतर मुसार्ने अनी  मुखिया भट्भटे को एक्सिलेरेटर्  बटार्ने । मुखिनी जत्ती बटार्थिन् मुखिया त्यत्ती नै बाटर्ने । बाबा हो । भट्भटे त के दगुर्नु र भन्या उड्न पो थाल्यो । १० ,  २० बाट ३०, ४०, ५०, ६०, ७०, गर्दै गर्दै १२०, १४० १८०, २२० । मसिन नै फुटाल्ने जस्तो गरेर सुइ घुम्न थालयो । मुखिनी ले झनै जोर ले चाडो चाडो बटारिन् ।  अनी फेरी हुनु के पो थियो र त्यही भयो जुन हुनु थ्यो । मुखिया ले बाट बिच को बडेमा को सालीक पनि देखेनन । ठोक्काइदिए  ड्याम्मै सिङ ।  पाङ्रो कता , ह्याडिल् कता , सिट् कता , बुढी  कता , के कता ,कुन कता सप्पै माइलौ माइल् छरपस्ट  भए  । मुखिया चै अड्केछन् सालीकाँ  फेदाँ  । दगुरेर गए  उन्का छेउ  अनी सम्हाल्दै उथौन खोजे  । तर मुखिया झोक्राएर भुइमै बसे। सर्सर्ती निहारे । कही कतै केही भाको जस्तो ठम्याइन । ठिकै देखिन्थे मुखिया   मैले  भने "  भाग्यमानी रै'छौ ऐ मुखिया ... बाल बाल बचेँउ ! " " भुत्रा को भाग्यमानी ! " मुखिया जङियो र फेरी सुस्ताउदै भन्यो " त्यही बाल त बच्यो  !  बाँकी त उसैले लिएर ग्इ हालि नी ! "

BudoBaaje · Aug 11, 2009 12:33 AM · 6,323 views

6 Replies

hasayo budo baje le madhya raat ma...aba nindra pani gajjab lagne bhayo.......dhanyabad

kaji sahab · Aug 11, 2009 1:09 AM

haha, good one

V2001 · Aug 11, 2009 6:49 AM

trying hard to suppress my laughter.  Yo moro budho ko kuro... office ma padhnu nahuney rahecha.

Riten · Aug 11, 2009 10:20 AM

" भुत्रा को भाग्यमानी ! " मुखिया जङियो र फेरी सुस्ताउदै भन्यो " त्यही बाल त बच्यो  !  बाँकी त उसैले लिएर ग्इ हालि नी ! " Is she still holding and accelarating ?  

बैरागिकाइलो · Aug 11, 2009 10:35 AM

lastai hasahyoo yar baje ley..kam ma customer haru ley malai thees bhayoo bhan thane chan...slow kam fatta futta customer aaune .. tye pani clerk hase ra base ko . ane thees bhandainana ta.. lol

ghumrey · Aug 11, 2009 10:37 AM

ha ha ha k ho baje , babal raichha ni ho, haso ta rokdai rokiyena, सुम्झी सुम्झी हास्दैछु

mulmiz · Aug 11, 2009 1:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all