प्रश्न नम्बर २ एउटा पोखरिमा २० वटा माछा थिए । एउटा मान्छेले ढुङ्गाले हिर्काउदा एउटा माछा मर्यो भने, लौ भन्नुहोस् अब चैनेजो कुराले पोखरिमा कतिवटा माछाहरु बाँकी रहे ?
Lute · Aug 11, 2009 12:03 AM · 14,249 views
still 20 left
dalbhat · Aug 11, 2009 12:11 AM
20
sojhoboy · Aug 11, 2009 12:11 AM
लुते मोरो लाई बुद्धी को भिटामिन् चाइए जस्तो छ ... मोरो कौन बनेका लुतोपती खेलौदो रैछ है
BudoBaaje · Aug 11, 2009 12:36 AM
उन्नैस वटा बाँकी छ होला । एउटा त लुतेले पोलेर खायो क्यारे नि त।
dhoti_prasad · Aug 11, 2009 10:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion