आजको प्रश्न - १

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक बालकले ५ तल्ले घरको छतबाट एउटा लडडु सडकमा फाल्दा टुक्रा टुक्रा भएर फुट्यो भने के भयो ?

lute · Aug 10, 2009 6:07 AM · 36,996 views

25 Replies · Showing 21 - 25
Page 2 of 2

कुरो चैनेजो छोराको शहरले (सनसिटिले) मिलाको हो । त्यसैले उहालाई १टा तातत्तो सेल रोटी अनी २टा लडडु उपहार । अब प्रश्न नम्बर ५ एउटा गधा ईन्डिया बाट सगरमाथा चढन आउँदैथियो, अनी नेपाल बाट एउटा कुकुर ताज महल हेर्न ईन्डिया जादै थियो । अब चैनेजो कुराले तिनिहरुको भेट चै ईलामको नेपाल ईन्डिया को मेची खोलाको साघुको बिच्मा भएछ । तेस्मा पनि चैनेजो कुराले त्यो साघुबाट १ पल्टमा १ जना वा १टा जनवर मात्र पास हुने रछ । अब परेन त फसाद ? अब कुकुर पनि बाटो नदिने अनी माने गधा पनि तेस्ताइ । मने बडो गजब भएछ, चैनेजो कुराले के भएछ भने २टैले सल्लाह गरेछन ति बिच्मा कुस्ती खेल्ने अनी १टले अर्को लाई तल नदिमा झर्ने, बस टेन्सन साफ । क्य गजब ? अब चैनेजो कुराले फाइट सुरु भो दिउसोको टन्टलापुर घाममा । ठीक १२ बजे पछी २टैलाई प्यास लागेछ अनी निर्णय गरेर आ आफ्नो साइड बाट तन ओर्लेर पानी पिएछन । त्यो बेलामा कुकुर्ले ३ लिटर पानी र गधाले ५ लिटर पानी पिएछ । अनी त के थियो र? फेरी फाइट सुरु भो १ घण्टा पछी फेरी सल्ला गरेर पिसाब गर्न ओर्ले छन । अनी दुबैले पिसाब गरेछन । माने अब भन्नुहोस्, एकदम सोचेर भन्नुहोस् तपाईंको दिमागमा चैनेजो कुराले गधा ले धेर पिसाब गरो कि कुकुर ले ?

Lute · Aug 17, 2009 4:22 AM

sun city ko kasari mileo bujeana......!!!!!

csz5s · Aug 17, 2009 5:01 AM

तपाईंको दिमागमा चैनेजो कुराले गधा ले धेर पिसाब गरो . LOL

csz5s · Aug 17, 2009 5:07 AM

Dog did it. 

raju161 · Aug 17, 2009 8:05 AM

नेपालीमा निन्दा गर्ने ब्यक्तीलाई के भन्छन कयार कुनै शब्द छन् कि ???

Pokhche · Aug 17, 2009 8:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all