यो समाचार नर्थलेक कलेजमा पढ्ने आम नेपालीलाई खुशीको खबर हुनसक्छ । अङ्रेजी कक्षामा राम्रो गुरुको खोजिको अन्त्य भएको छ । मेरी प्रेमिकाले समर २ एक हिलरी डाएत्ज नामकी शिक्षिकासँग लिएकी थिइन। उनको टोटल अंक ९८।८९ प्रतिशत रह्यो। उनले अङ्रेजी २ लिएकी थिइन । उनी रिचल्यान्ड कलेजकी हुन ।
birkrishna · Aug 9, 2009 10:21 AM · 1,936 views
SO WHAT!!!!
phiste · Aug 9, 2009 12:03 PM
your nepali is good dude...
V2001 · Aug 9, 2009 2:33 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion