तलको फोटोहरु, CV, HIV-ve रिपोर्ट अनी अरु के के हो राखेर कुनै खुस्केटले ५० भन्दा बढी ईमेल ठेगाना मा पोहर देखी पटक पटक marriage proposal भनेर imperfect अङ्रेजिमा मैले चिनेका ४-५ जाना साथीहरु र नचिनेका धेरै केटीको नाम भएका ईमेलमा maas ईमेल गरिरहेको छ। सुरुमा त सम्झाउनु पर्यो भनेर भाई, कम्तिमा बिहे भाईसकेका लाई हचुवाको भरमा यसरी ईमेल नगर भनेर सम्झाएर ईमेल लेखेको त फेरी तेही ईमेल, CV, ... पठाएर हैरान। ईमेल पनि सानोतिनो हो र, ३०-४० वोटा फोटो, ४-५ पेज लामो त्यो पनि ४-५ वोटा ईमेल एकैचोटी, त्यो पनि धेरैजसो केटीहरुको schoolको .edu addressमा। लौ न, तपाईंहरु मध्ये कसैले चिनेको भए मानशिक चिकित्सककोमा लैजाने सल्लाह दिने हो कि? त्यसले दिएको उसको contact details: Raj K Pandey Chhetri, (MBS, MA) Jawalakhel, Lalitpur GPO Box: 19862, Kathmandu (Nepal) Mobile: (977-01) 98510 86884 Mobile: (977-01) 9841 813529 rajkpandey2000@yahoo.com rajkpandey2000@hotmail.com rajkpandey2000@gmail.com
fed_up · Aug 7, 2009 8:12 PM · 12,694 views
यो मान्छे अहिले सम्मा अविवाहित छ? यस्ले सबैलाई ईमेल पठाएर दिक्क पर्यो।
Dalli Resham · Aug 8, 2009 9:45 AM
I do not see any wrong to send an email thinking as a girl by an unmarried man. It is kind of tele-marketing, need a strike only. Now you realized what happens? Just kidding!!! I have seen his letter many times in Sajha, he is desperate to marry a green card holder, and I appreciated his persistent. If he had used this energy he would have achieved a lot.
syanjali · Aug 8, 2009 1:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion