New नेपालको Law सुनौ एक्छिन हासौ - HQ ( hahahaha )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ल सबै जाना एक्छिन रमाइलो गरौ ......... ..Hope these odd Laws be fixed soon ... Last edited: 06-Aug-09 01:50 AM

damikattu · Aug 5, 2009 11:53 PM · 16,767 views

6 Replies

Esam Hasnu bhanda  ta serious hunu parne jasto lagyo malai  .

uncle tom · Aug 6, 2009 2:22 AM

Niyam sunera sachchai hanso uthyo, yaar ! Ha, ha, ha !

Maalpaani · Aug 6, 2009 10:18 AM

....

damikattu · Aug 6, 2009 4:06 PM

यसमा हाँस्नु पर्ने कुरा के छ ? नियम हेरेर हाँस्न भन्दा पनि नियम हेरेर हाँस्नेहरु देखेर हाँस्नु पर्ने पो होला । सबभन्दा पहिला यो नियमहरु नयाँ नेपालको नियम नै होइन, पुरानो नेपालको नियम अहिले हेरेर हाँस्नु भनेको "नेपाल चार जात छत्तिस वर्णको फुलबारी हो" भनेको सुनेर हाँस्नु जस्तै हो । त्यो बेला नेपाल त्यस्तै थियो होला, तर अहिले नेपालमा भारतीयहरुकै बोलवाला छ कहाँ पाउनु चार जात छत्तिस वर्ण ?  हिमालमा शेर्पा, काठमाण्डौमा नेवार, तराइमा थारु, खसानमा खस, लिम्बुवानमा लिम्बुहरु नै अल्पमत छन, कहाँ पाउनु फुलबारी ?  उहिले बाजेको पालामा बनाएको नियम त्यो बेलाकै आवश्यकताअनुरुप थियो होला, त्यो बेला बनाएको नियम अहिले नमिल्दैमा हाँसो उठ्छ र ? बरु मलाइ ताज्जुब लाग्यो, त्यो बेला पुरानो नेपालमा नि समाज ब्यबस्थित गर्ने यस्ता यस्ता नियमहरु बनाउँदा रैछन गाँठे ती सामन्ति शासक हरुले ।  अहिले का प्रजातन्त्रबादि, लोकतन्त्रबादि, गणतन्त्रबादि, क्रान्तिकारी, आमुल परिवर्तनकारी, पढेलेखेका बिद्वान, संसार बुझेका, जनतासित भिजेका, जनताका समस्या भोगेका, जंगल बसेका, डलर पचाएका, जनताबाट चुनिएका  शासकहरुलाइ जनताको निमित्त त्यस्तो नियमहरु पनि  चाहिन्छ, भन्ने हेक्का समेत रहेन छ । हा हा हा हा, हाँसो उठ्ने कुरो यो पो त । क्रान्ति गरेको अरे, आन्दोलन गरेको अरे, पुरानो ब्यबस्था फालेको अरे, भनेर घोक्रो फुलाएर नथाक्ने नेताहरुले नियम कानुन चाहि उहि पुरानै नियम आँखा चिम्लेर प्रयोग गर्ने रहेछ त । खै आफैले सोचेर नियम त बनाएन बनाएन, असान्दर्भिक नियम संशोधन समेत गरेनन, हैन सांसदलाइ तलब किन ख्वाउने ?  अनि त्यो पत्रकार हो कि को हो त्यो त्यति कुरा पनि ध्यान नदिइ अनेक ठुलठुला कुरा गरेर खिसिट्युरी गरेको, हा हा हा हा, बाहुनको बुद्धि भन्न नि लाज लाग्दो, (ज्ञवालि रे, ज्ञवालि पनि बाहुन नै हैन त?), हा हा हा हा 

तिका: · Aug 6, 2009 5:47 PM

यो टिका लाई  बाहुन सँग यती  सारो  रिस किन ? के कुनै  बाहुन जातिले तिम्रो  रिन खाएको छ। जे  टिका लाई  ठीक लाग्छ सम्पूर्ण  बाहुन जतिले मान्नु पर्ने रे , आफ्नो    कम्जोरी लाई लुकाउन अर्का लाई गिराउने  राम्रो  बानी होइन, हुन त टिका को  बानी मा  सुधार आउन्दैछ। बल्ल नेपाली मा लेख्न  थाले। आशा गरु ,  बाहुन  सँग को   तितो पना पनि  ओकल्न  बन्द हुने छ। कसै ले  ठीक कुरा लेखो वा  बोलो भने तेस्को  जात पछी पछी  दगर्नु  टिका ले कहिले  छोड्ने?

dhamaka · Aug 6, 2009 6:21 PM

Bahuns bahuns... this is the problem in Nepal.....

Ved555 · Aug 6, 2009 6:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all