budooo baulayooo...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

गाईजात्राको अघिल्लो दिन यो के गाईजात्रा ? Filed under: News and Views — admin @ 1:15 am गाईजात्राको अघिल्लो दिन एउटा गज्जबको गाईजात्रा देख्‍न पाइयो। एक जना मान्छेले पत्रकार सम्मेलन गरी राजा वीरेन्द्रको परिवारको हत्या आफूले गराएको पो भन्छ बा। हैन के अचम्म हो यो ? हुँदाहुँदा यो देशमा हत्या पनि आफूले गरेको भनेर जिम्मा लिँदै पत्रकार सम्मेलन गरेको देखियो। बाँच्न मात्र पर्छ के के देखिन्छ भन्थे बूढापाकाले हो रैछ। ऋषि धमलाको क्लबमा बुधबार पत्रकार सम्मेलन गर्ने पहिले कहिल्यै नाम नसुनिएका व्यक्ति तुलप्रसाद शेरचनले त्यस्तो दावी गरेका हुन्। उनले दरबार हत्या काण्डको छानबिन गर्न स्वतन्त्र आयोग गठन गर भनी सरकारलाई चुनौति दिँदै हत्या भएको श्रव्य दृश्यको सीडी प्रमाण पनि सुरक्षित रहेको दाबी गरेछन्। उनले आफूलाई रोयल ब्युरो अफ इन्टिलिजेन्सको प्रमुख भएको समेत बताए। क्या हो यो रोयल ब्युरो अफ इन्टेलिजेन्स भन्ने फेरि। बकम्फुसे गफ भएकैले होला, सबै सञ्चार माध्यमले यो समाचारलाई प्रकाशन/प्रसारण गरेनन्। हैन को रैछन् यी तुलप्रसाद शेरचन भन्ने ? तपाईँ मध्ये कसैले चिन्नुभएको छ कि उनलाई ? फोटो सौजन्यः एटिभी do anyone knows who is this stupid...

deadlyweeds · Aug 5, 2009 8:20 PM · 14,207 views

3 Replies

Oh.. this guy is stupid arsehole... he is a money swindler... beware of him.... he takes loan from people and never returns.... he does all funny funny schemes , talks nonsense things as if he has done great big things in his life.. but this guy lives in rented house... he is a chor.... this could be his another stunt.... doing press conference and declaring all non sense things. this guy must have gone bankrupt..  that's why he is trying to find ways to make some bucks.. Sherchan haru ko naam ma Kaalo dhabba hun this arsehole,.

Ved555 · Aug 5, 2009 11:21 PM

So any update on this news?

Ved555 · Aug 6, 2009 7:03 PM

no more updates yrrrr........... ani yo muuuuji le yeshta kura garera paisa cahi kasari kamauchha yrrr.......????//

deadlyweeds · Aug 6, 2009 8:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all