यसपालिको दशैमा म त के गर्छु के गर्छु ? तपाईंको चैनेजो कुराले के प्लान छ नि?
lute · Aug 5, 2009 7:56 AM · 13,264 views
अन्तरे, कान्छा , काइलो दाई , राहुलभाइ, मुखिया बा, च्यान्टे , फुलमती, सेक्सी इन सारी , सुन्तली लगायत चौतारी मा भेला हुने हरुको कुन्डली तयार पार्दै छु। हाम्रा साइला दाई खसिबोका को फार्म मा महिनै पिच्छे सिङै खसी किनी दैनिक सेकुवा , पकुवा , शाही कवाब देखी आन्द्रा भुँडी समेट भुटेर खान्छन रे , एसरी खाए भनी इर्स्या गर्या हैन , गर्धन र चिउडो नछुट्टिने भएको देख्दा एही साझामा हृदय रोग बाट एक ग्रसित नेपालीको उपचारार्थ सहयोग को खबर पढनु पर्ला भन्ने डर लागे पनि दसैं भनेको दसैं नै हो . पक्का पक्की गरी सकौ एउटा जँगी बाख्रिको छोरा ल्याउने, साथमा एउटा १० पाउन्ड को कूकर पनि जोगाड गरिसके। कुरो रह्यो फीली बार रोड आइल्यान्ड सम्मा जाने कि नजाने बोका लिन ( खसी पार्या हुँदैन रहेछ ), खसी बोका नभै दसै नै आउँदैन नि, आजको बहुमतले १०० - १५० माईल सम्म एकतर्फी भएपनी जाने निधो भयो तिथी र स्थानको टुङो लाग्न सकेको छैन , टुङो लाग्ना साथ एही धागोमार्फत जानकारी गराउला , लिस्ट (सन्ख्या )तयारी मा नाम दर्ता गर्नु हुन र प्रती ब्यक्ती २० , ४ जनाको परिवारअले ५० , ७ बर्ष मुनिका लाई सित्तैमा दसैं पार्टी तयारी समिती चारखाल , फीली
syanjali · Aug 8, 2009 10:48 PM
अनी एसो चिसो तातोको चैने के ब्यवस्था छ नि ?
lute · Aug 9, 2009 1:31 AM
अबस्य, पेप्सी कोला , कोकाकोला , फ्यान्टा , २ -३ बोतल मार्फाली छ , तेस्मा रुसी भोड्का , जोनिवाकर सँग चिसो बियर पनि हुने नै छ । बिना पेयको कही दसैं पार्टी हुन्छ र ??
बैरागिकाइलो · Aug 9, 2009 11:33 AM
mero ta yes pali ko dashai ma naya luga kinne b4 cha aani khashi ko masu pani khanu parla kina ki des ma santi chaina taisaile k chad k dashai
sagarbida · Aug 9, 2009 12:27 PM
Tka launa chaine kaha jaane holaaaaaaaaaaaaaaaaaaa?
lute · Aug 10, 2009 6:33 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion