बीईङ रेसिस्ट् !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कहिले काही मैले तेल बेच्ने पसलाँ आउने एउटो  काले थियो  । पोल्दा पोल्दै उच्छिट्टिएको जस्तो मोरो साह्रै गफाडि थियो  । आफु ले बुझी नबुझी भये पनि ङिच्छ दात देखौदै त्यस्को थुक को छिटा  आफ्नो अनुहार बाट पुस्दै   भए  पनि उस्को जिसुस काहानी सुन्नै पर्ने ।  पहिले  पहिले त  त्यो मोरो लाई देख्दा को बखत सातो नै जान्थ्यो  पछी थाहा भयो मान्छे नै रै'छ  भनेर । नेपाँला  पनि मसान् घाट नजिकै घर भएको ले गर्दा  भूत हरु सँग त्यत्ती डर् पनि लाग्दैन । हो हो कुरो चै त्यो ज्यादै गर्छ । हल्ला  हो कि हल्ली  वूड् को अङ्रेजी सिलेमा मा सुपर हिरो जत्ती सप्पै खैरे मात्रा छन काले एउटै छैनन भन्न थाल्यो  । एक दुईटा छन रे तर उनी हरु को छबी  नै बिगारेको छ  रे सिलेमा मा । सुपर मानब, माकुरे मानब, चमेरो मानब्, फलाम मानब अनी खै के के जात्ती सप्पै खेल्ने खैरे नै हुन रे । काले भाको कुनै छैन रे । भर्खरै आएको त्यो इस्मिथे  को  एउटा छ  रे त्यस्मा ...त्यो एउटा भाको  मोरो साह्रै  साह्रै जडिया छ रे।  कुखुरिकुखुरा भन्ने सिलेमा मा । म नि जमाना त यो निलो कालो सेतो सप्पै खाले गाइखाने भाषा को फिलिम त हेरी छिमलेकै  थिए ।   कालो नायक सुपर हिरो भएको एउटो सिलेमा झ्वाट्ट सम्झे अनी भने....." छ  ! छ ....छ होइ ध्वा्से छ... एउटो सिलेमा छ  जस्मा काले मान्छे सुपर हिरो छ  । ..."  काले ले टमाटरे आँखा झनै फुलाउदै सोध्यो कुन ? मैले भने " किङ कङ " अब भाग्ने पालो मेरो थियो ।   

BudoBaaje · Jul 31, 2009 7:33 PM · 3,281 views

2 Replies

yo chahi darho diye hai budha le.ajhai bhumigat ho ra kale bata.

shiva_linga · Aug 1, 2009 3:26 AM

हा हा हा बाजे पनि दरो दिनुभयो, बाजे को खुराक जहिले झक्कास हुन्छ हो

mulmiz · Aug 1, 2009 9:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all