मधिसे को पसँला तेल बेच्न थालेको समय ले नि नाटो काटी सक्यो । बजिया भुस्तिघ्रे काले हरु सँग कुस्ती खेली खेली त्यस्को पोइसो कमाइदिंदा नि भएन । सधैं को किच किच सधैं को किच किच ! अङ्रेजी छिमल्न नसक्ने बुडो भनेर हो कि के हो त्यो मधिसे ले त अती नै गरी सक्यो हो भन्या । हान्दिम् कि के हो ओइ गोर्खे कट् ? कन्पारो तात्या बेला केही गरी हानी हालेछु भने यो कुइरे को देसाँ के कस्तो कानून छ हो? फाँसी नै त नदेला नि है ? कि भन्छौ ए भुरा भुरी हो ?
BudoBaaje · Jul 31, 2009 4:11 PM · 23,462 views
Great comeback baje.
raju161 · Jul 31, 2009 4:20 PM
बिहे को साह्रै रहर लागेको थियो बुढोबाजे लाई , सच्चिनै बिहे भएर हनिमून मा गएका , हनिमून सकिएको छैन जस्तो लागेको थियो । स्वागतम भोढोबाजे । बोढो हद्दी कती रमायो त ?
बैरागिकाइलो · Jul 31, 2009 6:04 PM
baje malai pani tyastai bhairahko chha...ma pa sochdai chhu baje....handim ki ke ho ?????????/
deadlyweeds · Jul 31, 2009 6:54 PM
हन हो यि भट्मास् का मुन्टा हरु किन मेरो कुरो कन्थो कहिले ध्यान दिन्नन भन्या । चैने जो कुनै कुनै बात् त गहिरिएर बिचार गरे पनि हुन्छ नि । अब चै केही गर्लान कि भन्यो ,के खाएर हुन्थ्यो ! साँना बाख्रा को पुच्छर खाका मोरा हरु।
BudoBaaje · Jul 31, 2009 6:58 PM
Hanne ta hanne.. tara...... Madhise lai hoina.... Usko chhori lai !!! Fansi Sasni hunna, kunnai haalat ma.. ha ha Chhori ta chwank chha hola ni ? Last edited: 31-Jul-09 09:58 PM
Ved555 · Jul 31, 2009 7:04 PM
हान्देउ बाजे हान्देउ , तिमीले सके तेस्को दात झार तेस्ले सके तिम्रो झार्छ, बाङारा सांगारा झार्देउ, तेस्ले नि तिम्रो झार्न खोज्ला, आफ्नो बङारा चै घर मै राखेर जाउ है, अनी कसरी झार्दो रहेछ हेरौ त।
pacific salmon · Jul 31, 2009 9:02 PM
बाजेले त नेपालाँ वाईस्यालले गर्याजस्ता कुरा पो गर्न लागे बा........, यसो पाको मान्छे भएर भुरा भुरीहरुलाई अर्ति उपदेश दिनु त कता हो कता ।
माङà¥à¤¸à¤¾ · Aug 1, 2009 12:00 AM
budeskal kal ma ganta garna aa pinda khanya bela ma
sab123 · Aug 1, 2009 2:18 AM
baje handim na ho , ma back force ma chhu डन्ट वरी, कानुनको कुरो मा अब दाँत मात्र झारेको हो भने जेल लग्छ, मिलापत्र गरेर जरीवाना गरी छोड्छ होला है
mulmiz · Aug 1, 2009 9:08 AM
Chhori lai hanne, hanne nai bhaye...
Ved555 · Aug 1, 2009 3:40 PM
गाई बुढो भये भिर खोज्छ मान्छे बुढो भये निहुँ खोज्छ भन् छ न्। अब बुढो बाजे ले किन भिर खोजे को हो उहा लाई नै था हा होला। भिर बाट हम्फल्नु हम्फाल्नु भन्दा त अन्तै काम गर्न जानु नि बाजे।
nepalichora · Aug 1, 2009 7:59 PM
But, Madhesi ko Chhori lai ek choti Hanera matrai.... ha ha.. then you can go and find another job.
Ved555 · Aug 2, 2009 11:28 AM
I am with you .....Handeee bajeee handeeee ...bunk ki bunk handeee
damikattu · Aug 2, 2009 12:13 PM
lol "bunk ki bunk "
raju161 · Aug 2, 2009 1:22 PM
बुडोबाजे, काम गर्दा गर्दा ढाड दुखेको होला एक हफ्ताको बिदालिएर घुम्न आउ। Washing State. Will have sekuwa and chilled beer.
syanjali · Aug 4, 2009 7:35 PM
Forget about Beers Seers.... first thoknus Madhise ko chhori lai... ani jaanus beer piwuna....
Ved555 · Aug 6, 2009 7:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion