~ * चौतारी १५४ *~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 154 editions. Last edited: 30-Jul-09 09:41 AM
serial · Jul 30, 2009 8:12 AM · 204,404 views
नाइ म घैटी को नाममा कुर्बान गर्ने घैटी तिमी नै जाउ - तुम भि क्या याद रक्खोगे किस दिलवाले से पाला पदा है रिट्ठे दाई भाग्या होइन - काम आइपर्यो के गर्ने त दाई जानै पर्यो
serial · Aug 6, 2009 1:27 PM
<<ठुल्दाइ ले मलाइ चिन्नु नै भको जस्तो लागेन तेसो भए त>> लहरे लाई चिने भई हाल्यो नि तिमी लाई चिन्नै पर्दैन लोल बैरे लोल!!
rahulvai · Aug 6, 2009 1:39 PM
मुटु जलि रहेछ यो मन गलि रहेछ तिम्रो याद् अैदिन्दा आसु तेसै बगेछ मिलन्का हरेक पलहरु मुटु भित्र कतै बसेछ बिपनामै सपनादेख्ने बानि मलाइ परेछ बानिमलाइ परेछ
ticktock · Aug 6, 2009 1:40 PM
<<ठुल्दाइ ले मलाइ चिन्नु नै भको जस्तो लागेन तेसो भए त>> लहरे लाई चिने भई हाल्यो नि तिमी लाई चिन्नै पर्दैन लोल बैरे लोल!!
perfectionist · Aug 6, 2009 1:41 PM
खोइ चौतारीमा कोही छैन ?सबै पैसा, चक्लेट, जेरी ,फल्फुल बटुल्न मा मस्त जस्तो देखिन्छ , अब लहरे,र टिक्टोक्क ले कत्ती झोला लिएर आउने हो कुन्नी?
sanira · Aug 6, 2009 2:48 PM
अझै जिस्काराछ साइलिले घैटी लाई धेरै नजिस्काउ घैटी लाई - सुतीरा होला अहिले सपना देख्छ जिस्काइराको
serial · Aug 6, 2009 2:54 PM
ओ साइली काइली खोइ कता गयो फेरी - आयो एक चोटि अनुहार देखायो फेरी भाग्यो साइली माइली भन्ने गीत जस्तै हो कि Last edited: 06-Aug-09 03:24 PM
serial · Aug 6, 2009 2:59 PM
प्रणाम, यस्तो झरी पर्या बेला नि मै फस्? काँ गये सबका-सब? ल आउँदै गरेका कामचोरहरुलाई प्रणाम!
perfectionist · Aug 7, 2009 8:18 AM
शुक्रबारे सुकिलो जदौ ! आज पुरेले ढोका खोलेछ चौतारीको ! ल छिटो १ बाट दुई हुनु अनी झन छिटो दुई बाट ३ हुनु ! ४-५ को लागि चौतारीको भाग १५५ हेर्न नबिर्सिनु होला ! ढ्यान्टाराSSSSSन्
ritthe · Aug 7, 2009 8:49 AM
हैन के भो यो? बाटो चिप्लो थ्यो, कोइ नि उक्लिन सकेनन कि क्या हो? भयो के? कोइ नि आएनन त गांठे! शुक्रबारको छुट्टी लिये कि क्या हो? यो चौतारी सकाएर नयाँ सुरु भो, म फर्स्ट हुनी भनेको त, रिट्ठेले जहाँ छोड्या तेइं रेछ रिट्ठे हिरो, प्रणाम!
perfectionist · Aug 7, 2009 9:34 AM
तेइ त भन्या पुरे आज मान्छेहरुको काम नचोर्ने बर्त रैछ जस्तो छ ! ठिकै छ कोइ नभा मौका पारेर हामी दुई भाई चौतारीमा आज बनभोज खानु पर्छ ! तिमी तेल नुन मसला चामल दाल लेराउ म खसी को मासु र चार पाने लेर आउछु ! लहरे ले सोध्यो भने 'हाम्त आज मेला जानु छ तिमी घर जाउ बाओ' भन्दिनु !
ritthe · Aug 7, 2009 9:38 AM
ल म लिन गएं है त, मस्त पट पट भुतेर खान पर्छ!
perfectionist · Aug 7, 2009 9:41 AM
la nuun chamaal tel masala la daal ko laagi, je raakhera banaaye ni huncha
perfectionist · Aug 7, 2009 9:48 AM
ल रिट्ठे अब बाँकी तिम्रो जिम्मा, ल बनाउ त! आज मस्त बनभोज गर्न पर्छ
perfectionist · Aug 7, 2009 9:49 AM
ए ल पुरेले त कती चाडै लेर आइसकेछ सबै सामान ! थाम थाम म मासु काट्दैछु ! तिमी त्यो दाल र चामल भिजाउदै गर त !
ritthe · Aug 7, 2009 9:55 AM
तारेमाम गाम्लेहरु ! शुक्रबारे अती ब्यस्त जदौ। तत्काल एउटा मिटिङ मा जानु छ , त्यसैले तारेमाम को लिस्ट पछी जारी गरौला। तारेमाम ।
rahulvai · Aug 7, 2009 10:00 AM
ल ल्यायेँ
perfectionist · Aug 7, 2009 10:05 AM
ल नयाँ चौतारी चाइयो, बनभोज त्याही गरम्ला, ल छिटो
perfectionist · Aug 7, 2009 10:06 AM
तारेमाम् पुरे रिट्ठे अनी ठुल्दाइ के गर्न ला हो तिमीहरुले समान त के के हो के के मासु पनि छ - भोज सोज त छैन हैन पाक्या हो मासु - एसो चाखौन - नुन पुग्या नपुगेको भन्दिन्छु म ल राम्ररी पकाउ है -
serial · Aug 7, 2009 10:08 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion