यो भारतीय दलाल परमान्द झा लाई Border cross गराउन सबै नेपाली हरु एकजुट भएर आन्दोलन गर ! सबै देश बिदेश मा भएका नेपाली हरु ले यो भारतीय दलाल को घोर बिरोध गर । यदी सक्दैनौ भने अब देखी आफुलाई नेपाली भनेर सम्बोधन नगर ! नेपाली आमा को काख मा आएर भारतीय दलाल ले अपमान गर्दा सहेर बस्न सक्छौ भने मलाई भन्नु केही छैन ।।।। जय् नेपाल
Anti-communist · Jul 25, 2009 3:25 AM · 13,219 views
नेपाली हरु लाई के आन्दोलन मात्रै गर्ने देखेचस त जा आन्दोलन गर्न। खोइ कती आन्दोलन गरेपची देश ले अरु केही मा गती लेलान्। जे मा पनि आन्दोलन । जती आन्दोलन गरे पनि नेता हरु लजौदैनन, हामी जनतलाई नै घाता हुन्छ।
dav · Jul 25, 2009 7:30 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion