बिदेशी प्रभु का भक्त "प्रचन्ड"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नागरिक सर्वोच्चताको वकालत गरेर हिंड्ने अनी बिदेशी प्रभु को अगाडी नझुक्ने दम्भ दिएर रजिनामा दिएका प्रचन्ड को राष्ट्रियता " माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'विदेशी प्रभु' भन्दै उनकै शब्दमा 'भारतीय हस्तक्षेपका विरुद्ध क्षेप्यास्त्र'का रूपमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभन्दा ठीक डेढ महिनाअघि भारतका तर्फबाट राखिएको एउटा प्रस्तावलाई मन्त्रिपरष्िाद्बाट पारति गरििदए । तालुकवाला मन्त्रालयलाई थाहै नदिई अर्कै मन्त्रालयको प्रस्ताव बनाएर भारतीय प्रस्ताव पारति भएको थाहा पाएपछि उच्चपदस्थ कर्मचारीहरू र नेपाली सेनाबाट यसको लिखित विरोधको आन्तरकि शृंखला जारी छ । ........." More details: http://www.kantipuronline.com/...

yakku · Jul 20, 2009 12:00 PM · 7,416 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all