मान्छेको मासु खाने राष्ट्रपति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तपाईले फिल्ममा वा कथाहरुमा मानिसले मानिसको मासु खाएको त देख्नु वा सुन्नु भएकै होला। कुनै देशको राष्ट्रपतिले पनि मान्छेको मासु खान्थे भन्दा सायद तपाईलाई पत्यार नलाग्न सक्छ। तर यो सत्य हो युगाण्डाका भुतपूर्व राष्ट्र पति ईदी अमिनले मानिसको मासु खान्थे। सन् १९७१ देखि १९७९ सम्म युगाण्डाका राष्ट्रपति भएका उनले आफ्नो शासनकालमा पाँच लाख मानिसको हत्या गरेको भनाई छ। एकदमै रिसाहा र सन्काहा भएकाले उनलाई केही शंका लागेमा उसको तुरुन्तै हत्या गरीहाल्ने उनको बानी थियो। उनले मानिसहरुको हत्या गरी चक्कुले काटेर तिनको मासु काँचै खाने गर्थे।  एकदम पिडा दिएर मानिसको हत्या गर्नु उनको सौख थियो। उनले महिलाहरु लाई समेत अत्यन्तै अमानविय तरीकाले हत्या गर्ने गरेको पाईएको छ। महिलाहरुको हत्या गर्दा उनले स्तन,  नाक,  कान, गुप्ताङमा  हतियार प्रहार गरेर मार्ने गर्थे। उनको सन् २००३ मा साउदि अरबमा मृत्यु भएको थियो।

aficionado · Jul 19, 2009 4:12 AM · 8,636 views

1 Reply

you can get more history if you watch "The Last King of Scotland". its a good movie.

Free H1B · Jul 19, 2009 11:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all