आई लभ यू मेरिना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नयाँ पत्रिका १९ वषिर्या ख्याति श्रेष्ठको अपहरण र हत्या अभियोगमा पक्राउ परेका वीरेन श्रेष्ठले हिरासतको भित्तामा पटकपटक लेखे आइ लभ यू मेरिना । ख्यातिको अपहरण र हत्यामा मतियारको रुपमा पक्राउ परेकी मेरिनाले शुक्रबार आलतबाट र्फकने बेला वीरेनलाई भनिन, 'म गएँ है बाबा ।' ४१ वर्षीय वीरेन र १६ वर्षीय मेरिनाबीच प्रेम थियो भन्ने खुलासा पहिलै पनि भएको हो । तर, बदमाशी र तिरस्कारको उत्कर्षमा पनि उनीहरुबीचको प्रेम कम भएको छैन । हत्याका अभियुक्तका रुपम शुक्रबार अदालतमा पेस हुँदा दुवैका आँखा भिजेकाथिए । पीडित पक्षको आक्रमणबाट बचाउदै प्रहरीले उनीहरुलाई एउटै भ्यानमा राखेर अदालतबाट बाहिर लगेको थियो, वीरेनले पी क्याप लगाएका थिए भने मेरिनाले कालो कपडाले छोपिएको थियो ।

damikattu · Jul 18, 2009 11:51 PM · 3,550 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all