मन्दिरमा चमत्कार, काठमन्डौ नेपालको पशुपतिनाथ मन्दिरमा एक पूजारी पूजा गरी रहेको बेला अचानक एउटा सर्प निस्क्यो। सर्प देखेर पूजारी डराइ कराउन थाल्यो। सर्प कन्या केटीको रुपमा आएर बोली डराउन पर्ने आवश्यकअता छैन। मैले जे भन्छु ध्यान दिएर सुन, म केही दिन पछी दुनियाँमा जन्म लिनेछु र जस्ले धर्मको नाश गर्नेछ म तिनिहरुलाई नाश गर्नेछु। जश्ले मेरो नाममा १००० पटक शन्देश पठाउला उसको मनोकामना २४ दिन भित्र पुरा हुनेछ। जश्ले आजभोलि भनेर दिन बिताउने छ उश्लाई नोक्सान हुनेछ। यती भनेर सर्प रुपी कन्या सात पाइला पछी सरेर अन्तर ध्यान भइन्। यो सब कुरा सुनेर मुम्बई बस्ने एक जनाले १००० पल्ट सन्देश बाड्यो उसलाई केही दिन पछी ३२ लाखको चिठठा पर्यो। अर्को एक्जनाले ६५० पल्ट सन्देस पठायो १८ दिन पछि सुनको कलश उपहार पर्यो। त्यसै गरी बेरोजगार केटाले सन्देश पठाउनलाई सोचेको थियो उसलाई जागिर मिल्यो। अनी उसले १००० सन्देश पथायो। एक जनाले झुटो सम्झ्यो उसलाई आपत्ती आई पर्यो। एक जना ब्यापारिले झुटो सम्झेर गलत हल्ला हो भनेर सन्देश दियो। उसलाई ब्यापारमा घाटा पर्यो, साथमा श्रीमतीको पनि देहान्त भयो। यो खबर पाएर १ जनाले १००० प्रति पर्चा बाड्यो उसलाई २५ लाखको भाग्योदय उपहार पर्यो। त्यसैले यो मेसेज पढ्न साथ अरु सबैलाई पनि पढ्न दिनु वा मेसेज पठाउन अनुरोध गरिन्छ। यसलाई झुटो सम्झी गलत सन्देश नसम्झनु। उपरोक्त सन्देश मैले मेरो एक साथी मार्फत प्राप्त गरेको थिए, त्यसर्थ यहाँ मैले पनि जस्ताको तस्तै उतारेको छु। तपाईंहरुको कमेन्टको आसामा छु। जदौ..............
alonman · Jul 16, 2009 3:08 PM · 14,373 views
hi everybody. aaile samma 36 jana le yo thread herisake tara sabai darayera ho ki kina ho tha chaina kasaile comment garna sakena.malai aauta kura bhanna man lageko chha......aloneman sathi jindagi ma kai ramro garnus yar......ma dharma berodi pani haina....nastik pani haina...ma dharma ma biswas pani garchhu....tara yasari bhagawan ko nam ma yasto false sandes garnu ramro haina....bhagawan ta biswas ma hunchhan,,,aatma ma hunchhan....sadhai sabai ko bhalo sochnus.....sabailai maya garnus...do domething which makes best smile in ur life....ma yo thread ko birodhi haina tara ma yaslai biswas gardina....aaja samma ma maile sayad ganne ho bhane hajarau message pai sake tara maile kasailai pathayako chaina....ma karma ma biswas garchhu.....bhagawan tyaha hunchhan jaha santi hunchha maya hunchha ra biswas hunchha.....so sathi tapai na daraunus sadhai ramro sochnus tyahi nai ho jindagi ko safalta....best of luck........sorry if u think i am denying the thread.....but i am not....peace out
gwache · Jul 16, 2009 5:19 PM
यो सन्देश पठाउने र यो साझा मा पोस्ट गर्ने दुई जना नै सजाय को हकदार हुन। तर यिनी हरु लाई कस्तो र कुन हद सम्म सजाय दिने कुरा को जिम्मा साझा का सम्पूर्ण युजर लाई छ। यस्ता थ्रेड हरु को प्रतिवाद गर्नु नै पर्छ।
dhamaka · Jul 16, 2009 5:42 PM
Life goes on, I have seen these types of things 100 times, be good and do good, no meaning of these types of things
timer · Jul 16, 2009 5:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion