जवानीमा साथीहरुसंग संगतगर्दा ध्यान दिनुहोस: १. कुनै पनि कुरामा निर्णय गर्दा मन भन्द दिमागको प्रयोग गर्ने गर्नु होला । २. पढाई नै सब भन्दा मह्त्वपुर्ण काम हो भन्ने कुरा कहिल्ये नबिर्सनु । ३. एक अर्काको भावनाको आदर गर्ने गर्नुस। ४. आफु कतै जाँदा आफ्नो नजिकको मित्रलाई भन्ने गर्नुस ५. बाबु आमा लाई साथी झै सम्झनुहोस । हरेक कुराहरु मिलाएर भन्ने गर्नुहोस । ६. साथीहरुको लह लहैमा लग्नु भन्दा सोचेर निर्णय गर्ने गर्नुहोस । ७. साथीले भन्छ भन्दैमा अफ्नो निर्णय नब्दलिनुस, आफ्नो भावनाहरुलाई नियन्त्रनमा राख्नुहोस। ८. पछि पछुटाउनुपर्ने कुनै काम नगर्नुहोस। ९. एक अर्का संग भेट्दा सके सकेसम्म एकान्तमा कहिले नभेत्नु । १०. बिश्वासको सिमा निर्धारण गर्नुहोस । ११. आफ्नो पहिरनलाई शालिनताको हदमा रख्नुहोस। १२. पैसाको लेनदेनलाई एक सिमा सम्म मात्र गर्ने गर्नुहोस। १३. ग्लामोरको पछाडी नलाग्नुहोस १४. आफ्नो सामर्थ अनुसारको ब्यबहार गर्नुहोस। Last edited: 16-Jul-09 11:13 AM
damikattu · Jul 16, 2009 11:11 AM · 12,117 views
Really wonderful guidelines for young people. If we follow these we will never be in wrong tracks which ruins our future.
SAJHAKOSATHI · Jul 20, 2009 11:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion