पाइन्ट लगाउनेलाई ४० कोर्रा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, १ साउन (दैनिकी) सुडानमा पाइन्ट लगाउने महिलालाई ४० कोर्रा हान्ने भएको छ । हालै पाइन्ट लगाएर घुमेका केही महिलालाई पक्राउ गरेको छ । एक रेष्टुरेन्टमा खाना खाइरहेका १३ महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले पक्राउ गर्ने वित्तिकै माफि माग्ने महिलालाई १० कोर्रा हानिएको थियो । अदालतले ती महिलालाई ४० कोर्रा हान्ने सजाय दिने छ । हालै पत्रकार लुबना अहमद अल हुसैन पनि पक्राउ परेकी छन् । उनले प्रहरीले अचानक पक्राउ गरेकेा बताइन । यस अघि प्रहरीले चेतावनी दिने गरेको थियो । सुडानमा मुलमान र इशाइ धर्ममान्ने छन् । पक्राउ परेका महिला गैरमुस्लीम हुन । गत बर्ष एक विदेशी महिलाले पाइन्ट लगाएको निहुमा ४० कोर्रा खानु परेको थियो र एक सातासम्म जेलमा बन्द भएकी थिइन । इरान, सोमालिया लगायतका मुलुकमा पनि पाइन्ट लगाउने महिलालाई प्रहरीले पक्राउ गर्ने गरेको थियो ।

damikattu · Jul 16, 2009 12:29 AM · 2,998 views

1 Reply

Nepal ma ni pahile pahile kt manche le pant layo bhanera maobadi le bhata lagakei ho . Ahile ta hisila yami afai pant lagaera sapath khancha.

no_quiero · Jul 16, 2009 3:24 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all