Kas le Khayo Desh,

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं, असार ३१ (नागरिक) - व्यबस्थापिका-संसदबाट पेश्की खर्च विधेयक सर्वसम्मत पारित भएको छ । नयाँ बजेट संसद्बाट पारित नहुँदासम्म कर उठाउन र सरकारी खर्च सो विधेयक पारित गरिएको हो। बजेटमाथि उठेका प्रश्नबारे अर्थमन्त्रीले जवाफ दिएपछि बुधवारै सो विधेयक पेश गरिएको थियो । मन्त्री पाण्डेले विनियोजन विधयक राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत सत्रौ संशोधन विधेयक पनि प्रस्तुत गरेका छन् । बजेटमाथि उठेका प्रश्नको जवाफ दिंदै अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारी कर्मचारीको तलब बृद्धिका बिषयमा छलफल गर्न आफू सकारात्मक रहेको बताउँदै भने, "कर्मचारी संगठनहरुसँग आजै वार्ता गर्नेछु।"    

Sajivan · Jul 15, 2009 8:14 AM · 10,720 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all