Govt employees stage demonstration demanding pay hike:- Do these Nepali government employees deserve raise in their salaries? Why? Government employees have stated demonstration inside Singha Durbar Tuesday morning, demanding pay hike. Apparently, the government employees were sore about the budget unveiled yesterday, which didn't raise their salary. They chanted slogans demanding proper review of their salary and blocked vehicles from moving in and out of Singha Durbar. Rastriya Swatantra Karmachari Milan Kendra organised the demonstration. Citing rising inflation, the union has demanded Rs 5000 increase in the salary of both no-gazetted and gazetted civil servants. While the Finance Minister didn't announce any pay hike he said the dearness allowances of the government employees had been increased. Earlier, reports quoting ministry sources had said the Finance Minister would announce 15 percent salary increase, which would also benefit the pensioners. nepalnews.com
maylumaya · Jul 14, 2009 6:33 PM · 5,496 views
कर्मचारी हरुलाई गास बास कपास पुगेन भन्नेइ फटहा हो। झुट हो। काठमन्डुमा टुला टुला आकासे तलला भएको महलमा बस्ने नै ति चोर् घददआर् नेपालको सरकारी जागिर गर्ने कर्मचारीहरु हुन। दिनमा सरकारी कार्यालयमा कतीको काम गर्छन् भनेर जएमा - कर्मचारी आईमाई हो भने हत्मा धागो र कता लिएर गफजर्दै सविटेर भुन्दै गरेको हुन्छ, कर्मचारी हाकिम देखी माथिल्लो दर्जको हो भने दिन्को १० कप चिया खाँदै राजनैतीक, जुस्खाने, देस्चलाऊने गफ गारचन, कर्मचारी पिउन हो भने उस्को काम अफिस को काम गर्ने हुँदैन, उस्को काम हकिमलाई चिया ओसर्ने - मोल्ने र घममा बसेर तास खेलने गर्छन्। नेपाल सरकारको जागिर खाने कर्मचारीले दिनमा - जनताबाट गुस नखाको दिनै हुँदैन, ब्रस्तचार नगरेको दिनै हुँदैन। नेपालमा नेपाली कर्मचारीहरुले प्रतेक दिन्मा ३% अफिस्को काम गर्ने, ४0% चिया खाँदै गफ लदौने काम्नै नगरने, ५०% गुस खाने-ब्रस्टचार् राष्ट्रिय अपराध गर्ने, ७% आफ्नो पारिवारिक काम गर्ने गर्छन्। कति कर्मचारीहरु हाजिर गरेर मात्रै घर् जान्छन। कति कर्मचारीहरु कमै नगरि, जीवनमा एक या दुई चोटि मात्रै कार्यालय गएको भर्मा जीवन भरी तलब भात्त खाएर बसेको छ, यस्तो धेरै नेपाली कर्मचारी हारुचन्। डेसको अंम्दानी उठाउनु परनेमा सधैं गुस खाने, ब्रस्तचार गर्ने, राष्ट्रलाई छती पुग्ने माहा अपरद गर्ने, कार्यालयको काम पटकै नगरने अनी सरकारलाई तलब बढाउनु परायो, भतता चहियो,सहुउलियत चाहियो भनेर माग गर्ने। यिनीहरु पतित तुचचा हिन अपराधी हरु हुन।
maylumaya · Jul 14, 2009 7:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion