~ * चौतारी १५० *~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 150 editions.
serial · Jul 9, 2009 3:00 PM · 271,722 views
हाजिर गर्न म नै पहिलो भएन् जस्तो च।। सब्बैलाइ गूड् मोर्निङ् भन्दै तातो तातो चिया पिउन थालेन्
ticktock · Jul 16, 2009 8:11 AM
खै perfectionist जिउ ले त आफ्नो न्वारन् को नाम् पनि भन्नु भएन।।ेस्तो चिना परीचय गर्न तेत्ति मन् नपरेको जस्तो लाग्यो
ticktock · Jul 16, 2009 8:20 AM
तारेमाम गाम्लेहरु! बिहीवारे बगलामुखिय जदौ तारेमाम पुरे अनी मुकुण्डे गेट वेल सुन भनेको सुनको ढोका र घन्टी भनेको हो पुरे ? जे भने नि अच्छा नै भनेको होला क्या रे। धन्यवाद। अझै फ्लु ग्लु झै टासेको टासेकै छ । घर बस्दा बस्दा बोर भएर ल्यायो । के अर्ने पुरे ? टिभी पनि हेर्न न सक्ने , कम्पुटर पनि धेरै बेर हेर्न नसक्ने। सिथिल शरीर ।
rahulvai · Jul 16, 2009 8:27 AM
प्रणाम ठुल्दाइ अनी मुकुन्डे! ठुल्दाइ, बोरे लागेर ल्यायो भने आसेज सुरु भै सक्यो, कमेन्त्री सुन्ने नि, आराम गर्नी नि ठुल्दाइ। यो फ्लुलाई आराम गरेरै भगाउन पर्छ रे क्या। अनी निको भेछी चुँ-ला र जाउलो खाने नि है ठुल्दाइ!
perfectionist · Jul 16, 2009 8:33 AM
ओहो हजुर् त सारो सिथिल् नै पर्नु भको जस्तो लग्यो ।।हजुर् सङ नि चिना परिचय गर्न पाए मन् प्रसन्न हुन्ह्त्यो।।म चै घैटे।।हिजो लहरे ले दिनु भको नाम
ticktock · Jul 16, 2009 8:35 AM
तारेमाम गाम्लेहरु! बिहीवारे बगलामुखिय साउने सन्क्रातिमय जदौ ! जय भोले ! जय शम्भो ! ठुल्दाइ, पुरे, लहरे टिक्टक सबैलाई नमस्ते !
ritthe · Jul 16, 2009 8:53 AM
घैटे होइन घैटी हो तिम्रो नाम ल मिटिङ छ एकछीन मा आउछौ तारेमाम
serial · Jul 16, 2009 9:00 AM
आहा सारै आनन्द पो आयो हो चौतारि मा बसेर भग्वान् को नाम् ।।दिनै राम्रो हुने भयो ल।।।
ticktock · Jul 16, 2009 9:01 AM
को भगवान कस्को कुरा गर्या घैटी तिमीले तारेमाम् पुरे धैटी ठुल्दाइ अनी रिट्ठे
serial · Jul 16, 2009 9:32 AM
एस्तो गरिमा चौतारि जस्तो सित्तल् ठाउ चोडेर कता मीटीङ् गरन गैरको । सब्बैलै चौतारि मै लेर अौनु ।।।मेरो नाम् किन बिगार्देको हो।।घैटे नै ठिक् थियो नि
ticktock · Jul 16, 2009 9:50 AM
मिटिङ मा गएन भने किक्किङ गरेर पठायो भने के गर्ने त बर्बाद हुँदैन - तिम्रो नाम बिगारद्या होइन - धैटे त केटा को पो नाम हुन्छ त केटी को त घैटी नै हुन्छ
serial · Jul 16, 2009 10:00 AM
लौ बैरे को नि तारे स्विकारु है , आफ्नो नि काम नै काम छ माम खानु नपर्ने भए किन गर्थे काम तर खानु पर्छ माम त्यसैले गर्न गए काम । लु बस्दै गर्नु है चिहाउन आउँला , आउँदै गरेका औतारी हरु लाई जदौ !
बैरे · Jul 16, 2009 10:08 AM
तपै त एक्दम् दुर्दशि हुनुन्च जस्तो च नि म केटा कि केटि भनेर कसरि थापाउनु भयो ह।।।तर तपैको गेस्स् चै यो पटक अलि मिलेन है।। निकाले देखि सब्बैको सझा चौतारिचन्दै च नि के को पिर मान्नु हुन्च
ticktock · Jul 16, 2009 10:15 AM
धैटी ले पनि के कुरा गर्या हो अब उता फिमेल भनेर लेख्छ - यता केटा हो भन्छ के हो के हो
serial · Jul 16, 2009 10:41 AM
NAMASTEEEEEEEEEE. CHAUTARIAN HARU.:)
sanira · Jul 16, 2009 10:58 AM
नमस्ते साइली के छ धेरै दिन पछी आयौ नि - के छ हालखबर
serial · Jul 16, 2009 11:04 AM
I am fine लहरे , तिम्रो के छ? हेरन धेरै दिन मा आउँदा चौतारी मा मलाई मुकुदो रे खोइ ,,क्रेजी ले लोकेसन भन्ने र मलाई एउटै थानेछ ... Last edited: 16-Jul-09 11:27 AM
sanira · Jul 16, 2009 11:16 AM
म जस्तै हुनु पर्छ केवल एउटै नाम मा आउने अरु त सब मुकुण्डे
बैरे · Jul 16, 2009 11:20 AM
माथि पुरे देखी टिके , सनिरा सम्म र बिचमा पर्ने रिठ्ठे , ठुल्दाइ, लहरे , बैरे सप्पैलाई मेरो नमस्कार । आफ्नु आजनी भैंसी चराउनु छ दिन भरी है त गाम्ले हो ।
Harka_Bahadur · Jul 16, 2009 11:21 AM
त्यो त आफ्नो परसोनल कुरा किन सब्बैलाइ थादिनु भनेर नि लहरे कुर बुजन चिया पान गर्ने बेला भको हो त सब्को।।मेरो पनि नमस्कार है सानिरा लाइ
ticktock · Jul 16, 2009 11:25 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion