साझा को मित्र हरु । सेप्टेम्बर मा नेपाल जान को लागि कति छ होला प्लेन टीकेट रेट ।
Attom · Jul 9, 2009 7:57 AM · 1,741 views
रोग लागे'सि डाक्टरलाई पो सोध्नुपर्छ त नानी, के भ'को भनेर। डाक्टरले जाँच्या बिरामीलाई सोधेर के काम!
bhikhaari · Jul 9, 2009 8:42 AM
मान्छे भिकारि रे कुरा चाँहि माहाजन को जस्तो के हो यो?
sajhabusaima · Jul 9, 2009 11:32 AM
भिखारिको कुरा जायज हो . काठमान्डु शहरमा अगाडि उभिएको बसको खलासिलाई कहाँ जान्छ भन्ने कि छेउमा उभिएको मान्छेलाई "यो बस कहाँ जान्छ भनेर" ? Do you think those who run travel agency will be looking this blog to find a customer????????
syanjali · Jul 9, 2009 11:50 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion