1974 AD and Deep Shrestha Video

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Source: http://sapanasansar.com/ केहि लडाई अनि केहि झगडा बिच अमेरीकामा रहेका नेपाली हरु को छाता संघठन ले आयोजना गरेको ए एन ए कन्भेन्सन् २००९ , सान फ्रान्सिस्कोमा सफल भयको छ । नेपाली भाषा अनि सस्कृती को बचावट गर्न को लागी भनेर हरेक बर्ष ए एन ए ले यस्तो कार्यक्रम आयोजना गर्दछ। यो कार्यक्रम सफल पार्न नेपाल बाट सांगीतिक टोलि साथ साथै केहि राजनितिक दल का प्रतिनिधिले पनि उपस्थिती जनाएका थिए । म अरु कार्यक्रममा आफ्नो उपस्थिती जनाउन नसके 1974 AD र दिप श्रेष्ठ को लाईभ कन्सर्ट मा आफ्नो उपस्थिती जनाएको थिए। प्रस्तुत छ उक्त कार्यक्रमको केहि भिडियो झलक हरु ! आज लाई केवल २ वटा भिडियो राखेको छु, अरु भिडियो हरु क्रमस प्रस्तुत गर्ने छु । प्रस्तुत छ 1974 AD को परेलीमा लुकाई राख ,यसरी नै दिप श्रेष्ठ को कति कमजोर रहेछ भाग्य तल प्रस्तुत गरेको छु ।   यसरी नै अरु केहि भिडियो हरु म क्रमश प्रस्तुत गर्दै जाने छु । [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ] Last edited: 08-Jul-09 12:41 AM

sapanasansar · Jul 8, 2009 12:26 AM · 19,725 views

3 Replies

thankx buddy,yo dunai get mero gf lai dedicate gerchu yr..i missed her a lottt but aile ma sanga u chaina..that was kinnda badluck for me...

k cha k · Jul 8, 2009 1:34 AM

mero gf susma thapa ko lagi yo dubai get hai...i missed her a lolttttt.sayed aaba u ma sanga kaile hudaina hola.bt i wish lets c time ley k k garucha..timi jaha chu susma live happy and safe..i will miss u always and every day baby..

k cha k · Jul 8, 2009 1:40 AM

I forgot what the second to last song they played (before pahilo junima) coz i was a bit inebriated but that was the best...anybody has videos...i think every one of us nepali brothers and sisters were rocking out...it was hella FUN.

GuitarDaku · Jul 8, 2009 3:39 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all