आज म बारान्दा मा बसेर नियलदै थिय , तर फरक आँखा ले , यो सल्लो को रुख लाई। वोइलिये को यो रुख भित्र मैले नेपाल देखे। वरपर का यि दुबइ रुख हरु हराभरा देखिन्थे, अनी प्रक्रिती का सबै रङ हरु बोकेर बिच्को त्यो रुख लाई जिस्क्याको जस्तो लग्थ्यो । वरपर का रुख का हागाहरु फैलियर बिच्को रुख्लाई चुनौती दिदै थिए। बिचरा त्यो रुख न प्रतिकआर गर्न सक्थ्यो , न हताउन नै!!! यो त बस चुप्चाप थियो, निन्यौरो थियो, जशरी आज नेपाल छ। भारत ले सिमा मिचेर तेत्रो बबआल गर्दा पनि हामी किन चुप चाप ??तर , हामी यो रुख जस्तो चुप्चप हुनुह्हुन्न। नत्र त्यो रुख र हामी म के फरक हुन्छ र !!!!!!
gorkhali kancha · Jul 5, 2009 1:57 AM · 15,483 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion