मैले बरन्दा बाट देखेको नेपाल !!!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 बिहानै के के सोच्न थालेछु! जब म बारान्दामा बसेर यो सुकेको सल्ल्लो को रुख लाई हेर्दाइ थिए, नेपाल को याद आयो, मेरो नेपाल !!! जस लाई आज मैले बारान्द बाट नियले । साँच्चै त्यो नेपाल जस्तै थियो। वरपर बाट दुइटा बलिया, हरिया ,फुर्तिला ,अनी प्रभाव्शली रुख हरुको बिच्मा यो रोइरहेको थियो। यो सँग केही थियन जो अरु दुई सँग थियो , न खुशी, न उत्तेजना। अरु दुई रुख का हागा हरु एश लाई क्रमश ध्क्दै थिए , यो त ना तीन लाई रूक्न सक्थ्यो न हताउन । यो त सिर्फ बसिरहेछ , बिना प्रतिबाद, जशरी नेपाल आहिले बसिरहेछ, सिमा अतीक्रमन हुँदा पनि !!!!!!!!!!!!       

gorkhali kancha · Jul 4, 2009 3:28 PM · 11,708 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion