Japan blank out Nepal 34-0 Kantipur Report KATHMANDU, July 3 - Nepal's women basketball team suffered probably their worst defeat ever when they were handed a 34-0 thrashing by Japan in the Three-on-Three Women's Basketball in the Asian Youth Sports Festival being held in Singapore, on Thursday. Nepali girls had a relatively competitive outing in the previous match against South Korea the other day, but they proved a mismatch for the Japanese, who were simply beyond the reach of the physically inferior Nepali players. Victory was never on the cards for the inexperienced Nepali girls against the Japanese, who displayed a power-packed play, matching the performance of their boys team. The Nepali team consisting of Nora Gurung, Shiwa Karmacharya and Rajshree Shah said they would try to make up for the loss in their next game against Kuwait. Sangai ma Nepali kt haru ko cricket team le nepal ko ijjat rakhyo नेपालको विजय शुरुवात काठमाडौं,१९ असार(दैनिकी) नेपाली महिला टोलीले मलेसियामा सुरु एसीसी महीला ट्वान्टी/ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार प्रतियोगीताको उद्घाटन खेलमा समूह ए अन्तर्गत इरानलाई ६२ रनले पराजीत गरी नेपालले विजयी सुरुवात गरेको हो । वायुमास ओभलमा सम्पन्न खेलमा रीतु कनौजीयाको कप्तानीमा मैदानमा आएको नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । निर्धारित २० ओभरमा आफ्ना ३ खेलाडी गुमाएर नेपालद्वारा प्रस्तुत ११० रनको चुनौती पच्छाउने क्रममा इरान १५ ओभर ४ बलमा मात्र ४७ रनमा समेटिएपछि जीत नेपालको पक्षमा गएको हो । नेपालले शनिबार सिंगापुरसँग खेल्ने भएको छ । इरान पहिलो पटक महिला क्रिकेटमा सहभागिता जनाएका कारण अन्तर्राष्ट्रिय खेलको अनुभव संगालेको नेपाली टोली सामु निरीह देखिएको थियो । नेपाल गत वर्ष थाइल्याण्डमा भएको एसीसी यु-१९ महीला च्याम्पियनसीपको विजेता थियो । एसीसीले पहिलो पटक आयोजना गरेको महीला ट्वान्टी ट्वान्टीको अन्य खेलमा थाइल्याण्ड र मलेसियाले पनि जीत हात पारेको छ ।सिलाङगोर टर्फ क्लबमा सिंगापुर विरुद्धको खेलमा थाइल्याण्डले १२ रनले जीतेको हो । टस जितेर पहिले ब्याटीङ गरेको थाइल्याण्डले २० ओभर ५ विकेटको क्षतिमा १०० रन बनाएपछि १०१ रनको लक्ष्यका साथ मैदानमा आएको सिंगापुर १९ दशमलव ५ ओभरमा मात्र ८८ रनमा अल आउट भयो । उता ओमन विरुद्धको खेल मलेसियाले १२६ रनले जित्न सफल भएको छ । किनरारा आभरमा सम्पन्न खेलमा मलेसियाले पूरै ओभर खेल्दै १७९ रनको विजय लक्ष्य प्रस्तुत गरेकोमा ओमन १७ ओभर ५२ रनमा समेटीदा मलेसीयाले १२६ रनको विशाल योगफले खेल जीतेको हो ।
no_quiero · Jul 3, 2009 6:37 AM · 4,901 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion