म प्रचन्ड १२ बर्ष जङ्ल बसे पन्ध्र हजार मारेँ, जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।। १२-१५ देस घुमेँ श्वासनी, छोरा सँग, चिल्लो गाडी, घ्याम्पे भुँडी, द्ङ पर्छु म त ।। कहिले भन्छु कब्जा गर्छु, कहिले क्रान्ति गर्छु, जनता झुक्याउनेमा हजुर एक नम्बरमा पर्छु ।। जनतालाई सपना बाँड्न एक नम्बरको हिरो, त्यो सुद्ले कस्तो झपlर्यो, भये म त जिरो ।। भाषाण गर्न जानेकै छु, चर्को चर्को बोली, खाली मेरो बिरोध गर्छ त्यो झापाली ओली ।। छाउरा-छाउरी सिबिरमा सन्तान जन्माइ बस्छन, अर्का थरी शिक्षाकलाई कालो मोसो धस्छन ।। ७-८ महिना भाई सक्यो सत्तामा गाको पनि, उम्केकै छु अहिले सम्म गर्छु गर्छु भनी ।। बिदेशीको अगाडि लुत्रुक्क पर्छु, नेपालीलाई धम्की दिन्छु, दौरा, सुर्वाल मिल्काइदिए, सुट टाइमा हिड्छु ।। संबिधान, लोडसेडिङ, आशान्ती, मुल्य ब्रिद्धी मलाई मतलब छैन, कटुवालको जागिर नखाए सम्म हुन्न मलाई चैन ।। सिन्को भाँच्न सक्या होइन, फुर्ती भने ठुलो, समुन्द्रको कुरा गर्छु, सुकिसक्यो कुलो ।। अर्कालाई भन्न त सजिलो भाथ्यो गर्न रेछ गाह्रो, लौन हजुर कसो गरुँ, पर्यो आपत सारो ।।
kaji sahab · Jun 29, 2009 4:50 PM · 15,164 views
Very nice one.
Allegro · Jun 29, 2009 5:52 PM
writer-of-this-poem-go-eat-shit-of-prachada
jhapaliketo · Jun 29, 2009 6:46 PM
good poem..
BadBrains · Jun 29, 2009 7:32 PM
Prachanda.. is an idiotic as&H*le. He is the guy who messed up with innocent kids of Nepal.. he darkened their future.. he ordered mass murder of Nepalese.. he must be punished.. trailed.. and jailed for ever. He is the culprit.. so is Babruam.. so is Mahara Pahara.. all thos eVaidya and other leaders of Maoists.. what are these idiots? what type of brain they got? made of shit?
Ved555 · Jun 29, 2009 8:31 PM
all those commis should see the struggles and works Che did for Cuba and other countries. hes the true communist. commis in nepal suck!!!!
kaji sahab · Jun 29, 2009 9:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion