~ * चौतारी १४८ *~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~ *  चौतारी १४८ *~   हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"    "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।   Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 148 editions.   Last edited: 25-Jun-09 09:17 AM Last edited: 30-Jun-09 09:03 AM

serial · Jun 25, 2009 8:44 AM · 249,011 views

299 Replies · Showing 281 - 299
Page 15 of 15

लौ न अब निलो आराम उहिले भयो पुरे,अहिले त उछल कुद गरेर हैरान छ सम्हाल्नै गाह्रो। लहरे ले हेर्दिन्छु भन्थ्यो कता पुग्यो अचेल।

बिस्टे · Jul 2, 2009 9:11 AM

तारेमाम् ठुल्दाइ पुरे अनी बिस्टे मेरो नि पिलान चेन्ज भो नि - साथीहरु नआउने भो - म नै जानु पर्ने हो - पुरे को गाउ तिर नै हो जानु पर्ने त

serial · Jul 2, 2009 9:15 AM

अहिले आकाशे निलो भो फेरी। सान दाईले नि काम पाएन जस्तो छ आज । हैन पुरे २० बिस पनि जिन्तखी को उत्तरार्ध् हुन्छ ? अझै पूबार्ध मै छु । ८० कटोस अनी देखा जाएगा।   अब भने ९५% ठीक भो बिस्टे। एउटा सानो पाटोमा खाटो बस्न बाँकी नै छ ।

rahulvai · Jul 2, 2009 9:16 AM

अब हेर्न त हेर्ने भनेको हुँ नि बिस्टे - झन्डै मिली पनि सक्या थ्यो नयाँ खर्क निर - अब त्यो भन्दा नि पहिला यता मिले पछी कुर्न भएन अनी आइयो -   पुरे को भनाइ प्रती मेरो पूर्ण सहमत -

serial · Jul 2, 2009 9:18 AM

<<<पुरे को गाउ तिर नै हो जानु पर्ने त >>> लहरे एतै तिर तिर आउने त भन्यौ कता तिर हो? नजिकै भये म भोज तैयार पारीराख्थें केरे, एस्सो खबर गरौँ है बरु चलचित्रहरु कुन कुन छन हेर्न लायकको, भोली त यो टाईम सम्म सुतिन्छ, याहूउुउु। ठुल्दाइ दुइता २० सकेछी त सकीगो नि हैन र?

perfectionist · Jul 2, 2009 9:38 AM

तिम्रो गाउ भन्दा २ घण्टा नजिक छ पुरे - तिम्रो र मेरो गाउ को बोर्डर मा हो पुरे - शुक्रबार बिहान हिडिन्छ - औरेजी फिलिम हेर्न म watchnewfilms.com मा जान्छु   त्यही त भन्या पुरे - भनेको मान्दैन ठुल्दाइ - जिद्दी गरेर बस्छ - जिद्दी पनि कतो जिद्दी भन्या - हैरान नै गर्ने अब यो उमेर मा आएर ठुल्दाइ राहुल भनेर बोलाउने अर्को चाहियो रे ल - अब भयो त

serial · Jul 2, 2009 9:46 AM

ह्याँ लहरे, अस्ती तिम्ले याही चौतारीमा पनि लेख्दै थियौ नि एउटा, खै त्यो नि पुरा भा छैन. अल्छी लागि सक्यो, बैरे नि हरायो ठुल्दाइको पनि कथा अद्किराछ। ल तिमी पोस्ट गर्देउ न एउटा

perfectionist · Jul 2, 2009 9:46 AM

छैन लेखेको पुरे - अस्ती लेखेर त्यती हो - अघी बढाउने समय पाको छैन - त्यती लेख्या हो - अब तिमी लेखन ल - कुन चाँही मोरी ले के गर्दा तिम्रो पिलान क्यान्सिल भो भनेर

serial · Jul 2, 2009 9:54 AM

लौ फुर्सत भेर टाईम मिले आउनु केरे एतै तिर। त्याबाट निस्किने टाईममा खबर गरे मात्र पनि भोज तैयार गर्न भ्याउन्छ, धर्के कट्टु लाउनी हर्केले जस्ताइ रातो कार्पेट हाल्न नसकेनी भोज चाँही दर्है दिउम्ला। ल ल खबर गरुम है, हैन अघी सम्म द्नीलो, हरियो, ब्राउन अैराथ्यो ठिकै थियो, ऐले त रातो र पिन्क आउन थालयो, कसरी हेर्नु एस्तो त, धत भएन बाSSS

perfectionist · Jul 2, 2009 9:54 AM

तारेमाम अनी गूड मर्निङ है सप्पैलाई अै सकेका आउन बाँकी अनी टाईप गर्दै गरेका सप्पैलाई है फेरी। अनी के भन्छ मेरो मा स्काइ ब्लु कलर को पो छ त । बस्दै गरौ है त ।

Harka_Bahadur · Jul 2, 2009 10:00 AM

लौ लहरे, पुरे को मा जाने ? मोज गर , भोज गर । लहरे एकजना को लागि मात्र भोज तयार गर्लाउ पुरे, लहरिहरु नि हुन्छन साथमा। कती जना भनेर उसैलाई सोध्नु । एक्लै कतै जाने मान्छे नै होइन।

rahulvai · Jul 2, 2009 10:00 AM

लहरे आउनी भेछी एक्लै आउनी त एक्स्पेक्त नै गरिन्न नि। जो जो आउँछन सबैलाई स्वागत नि। ठुल्दाइ पनि आउनी कि?

perfectionist · Jul 2, 2009 10:03 AM

लहरी र लहरेहरुको माझ हलुवा मा वालुवा किन ? आउने भये हामी दम्पती नै आउँला नि । मखुला ?

rahulvai · Jul 2, 2009 10:26 AM

अँ हुन्छ नि दाई, आउनु आउनु!

perfectionist · Jul 2, 2009 10:31 AM

तारेमाम गाम्लेहरु! बिहीबारे बगलामुखिय जदौ। हिजो अली ब्यस्त भएर हाजिर नि गर्न आउन भ्याइन , आज नि ढिलाई भयो त्यही पनि हाउ वि डुइन ?

बैरे · Jul 2, 2009 10:46 AM

आइ एम दोइङ गूड् रे ल जा, मलाई एत्ती क्रेजीले सिकाको। मिल्यो कि मिलेन भन है बैरे। अनी तिम्रो खै के हुँदै छ नि? सब कुसल मंगल् नै होला केरे भन्ने मानेछु, वीकेन्दको के छ प्लान?

perfectionist · Jul 2, 2009 10:50 AM

वीकेन्द को के प्लान हुनु उही त हो नि आफ्नो त दिनै नशा रातै नशा, त्यसइ डुब्नु पर्ला नि

बैरे · Jul 2, 2009 10:57 AM

लास्तै जँड्या रेछ यो बैरे त, रियाको के छ हाल्-खबर?  धेर नशामा डुब्न हुन्न थाहा छैन? बेनशामा पनि कत्ती नशा छ नशामा नडुबी हेर, भनेर भन्थे!

perfectionist · Jul 2, 2009 11:04 AM

आज को ताजा खबर मीटिङ मा ड्रामा भएर जात्रा टिम लिड र एक जना डेभिलपर को झगडा परेर के भन्ने - आफुलाई त के गरु गरु भैराके झगडा पनि अली अली हो त - तिमीलाई त केही आउँदैन - तिमी त लायक नै छैन भनेर भनाभन - जिन्दगी को लाईफ मा पहिलो पटक देखे ल मिटिङ भित्रै भनाभन महा जात्रा नै देखे नि - हामी त चुप लार हेरेको हेरै -

serial · Jul 2, 2009 11:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all