अब विज्ञापन स्तनमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफ्नो कम्पनी वा सामानको विज्ञापन दिनको लागी धेरैले अनेकौं तरिका अपनाउँछन। 'World of Warcraft' कम्पनीलाई भने आफ्नो कम्पनीको विज्ञापन गर्ने अनौठो आईडिया आएको छ। सुन द्वारा निर्मित सामानको व्यापार गर्ने यो कम्पनीले सयौं अश्लिल चलचित्रमा काम गरेकि रसियन पोर्न स्टार Anna Morgan का स्तनलाई आफ्नो कम्पनीको विज्ञापन गर्ने ठाउँ चुनेको छ। त्यो कम्पनीले उनका ठुला साईजका स्तनमा कम्पनीको लोगो र साईटको नाम (MyMMOShop.com) टाटु मार्फत बनाएर २ वर्ष सम्म राख्नको लागी उनलाई $500,000 तिरेको समाचारमा जनाईएको छ। उनका DD साईजका स्तनमा कम्पनीको यसरी विज्ञापन गर्दा कम्पनीको नाम श्लिल फिल्म हेर्नेहरुले करोडौं पटक हेर्ने अनुमान कम्पनीको छ र यसले आफ्नो व्यापारमा बृद्दी गर्ने विश्वाश कम्पनीले लिएको छ। पूर्वी रसियाको Zeya मा जन्मिएकि Anna Morgan अहिले मात्र १९ वर्षकि छन र उनले वार्षिक रुपमा ५०-१०० वटा अश्लिल चलचित्रमा काम गर्ने गर्दछिन। त्यसैले उनका स्तनमा कम्पनीको प्रचार गर्दा कम्पनीको नाम रसियामा मात्र नभई विश्वका कुनाकुनामा पुग्ने कम्पनीका सञ्चार र मिडिया विभागका Hunter Crowell बताउँछन।

aficionado · Jun 22, 2009 1:59 AM · 7,815 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all