हरर फिल्महरु र माकुराहरुको संकलन गर्न मन पराउने ३२ वर्षिय रसियन महिलालाई १० जना पुरुष लाई बलात्कार गरेको आरोपमा गिरफ्तार गरीएको छ। "Black Widow” भनेर चिनिने Valeria K. नामकि ति महिला Tambov निवासी भएको जनाईएको छ। हेर्दा निकै आकर्षक लाग्ने ति महिलाले पुरुषहरुलाई clonidine नामक रसायन दिई बेहोस पारेर बलात्कार गर्दै आएको बताईएको छ। समाचारमा जनाईए अनुसार उनले पुरुषहरुलाई आफ्नो सुन्दरताको जालमा पारी आफ्नो ठाउँमा बोलाउने गर्दथिन। त्यस पछी कुनै पेय पदार्थमा clonidine मिसाई खुवाएर २४ घण्टाको लागी बेहोस बनाउने गर्दथिन। उनले त्यस पछी पुरुषहरुलाई नाङै बनाई र लिङ डोरीले बाधेर बलात्कार गर्ने गर्दथिन। उनको शिकार भएका अधिकांश पुरुषहरु उनले पेय पदार्थ दिदा सम्मको कुरा मात्र सम्झने गर्दथे। तर त्यहाँको प्रहरीले उनलाई पहिचान गरी गिरफ्तार गर्न सफल भएको छ। अहिले उनको शिकार बनेका ति १० जना नै प्रहरीको सम्पर्कमा छन जस मध्ये ९ जनाले मात्र उनी विरुद्द निवेदन दर्ता गरेका छन। उनी विरुद्द निवेदन दर्ता नगर्ने नाम नखुलाईएका एकजना मानिस भन्छन, "ओहो! यो त निकै नै राम्रो कुरा हो किनकी मलाई उनी जस्तै हट महिला मन पर्दछ तर उनले मलाई clonidine प्रयोग गरेर बेहोस नपारेको भए हुन्थ्यो भन्ने मलाई लाग्दछ।"
aficionado · Jun 21, 2009 2:33 AM · 5,690 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion