~ * चौतारी १४७ *~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" "चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 147 editions.
serial · Jun 19, 2009 2:18 PM · 256,450 views
dbl posting Last edited: 24-Jun-09 09:10 PM
perfectionist · Jun 24, 2009 9:10 PM
perfectionist · Jun 24, 2009 9:13 PM
perfectionist · Jun 24, 2009 9:14 PM
perfectionist · Jun 24, 2009 9:35 PM
perfectionist · Jun 24, 2009 9:36 PM
perfectionist · Jun 24, 2009 9:42 PM
तारेमाम गाम्लेहरु ! बिहिबारे बगलामुखिय जदौ ! तन्नेरिहरुले धोका दिएर यो बुढाले ढोका खोल्नु पर्यो। घोर कलिजुग पर्भू।
rahulvai · Jun 25, 2009 8:10 AM
गूड् मर्निङ, प्रणाम, तारेमाम, नमस्ते, असलाम-वालेकुम। बिहीवार भैसकेछ, बैरे प्रसाद ल्याउ है, बङ्लामुखिको। यो धागो नि सकिन लागेछ, कोइ नि आएनन भनेर दोह्राइ तेह्राइ लेख्न नपरोस, अनी धागो बनाउनेहरु एस्सो टाईम टाईममा आँखा एता तिर पनि पार्दै गरौं है।
perfectionist · Jun 25, 2009 8:13 AM
लौ ठुल्दाइ, आउँदा आउँदै थोकिएछ। प्रणाम गरें
perfectionist · Jun 25, 2009 8:16 AM
तारेमाम पुरे , हो त नि धागो त पुछार को नि अन्तिम मा पुगिसकेको रहेछ। लहरे, बिस्टे , रिट्ठे को आँखाको अच्या चस्मा को पावर पुगेको छ कि छैन? ट्याम मै बनाइ दिए कल्याण हुन्छ क्या रे साथमा कल्याणी पनि।
rahulvai · Jun 25, 2009 8:24 AM
9 oota baaki recha.. ani hainaa.. herna pani 9-10 jana le haamro kuro heri sakyaa rechan.. tara koi boldainan ta baaa... viewwed ma aghi maile herda 1985 times thiyo.. aile 1994 times cha.. khai ta kas kasle here.. ani kina kei lekhenan.. la yo baare re-soch huna paryo!
perfectionist · Jun 25, 2009 8:38 AM
नमस्तेssssssssss खोइ पुरे ले 25 -8-38 म पोस्ट गरे धेखी कोही छैन रहेछ सबै कहाँ गये त??
sanira · Jun 26, 2009 12:52 PM
आज सबै कता लागे चौतारी मा भोज छ कि के हो?? मलाई नबोलाएको जस्तो लाग्यो
sanira · Jun 26, 2009 12:56 PM
ल म पनि जान्छु, जादा जादै यो गीत...........
sanira · Jun 26, 2009 1:01 PM
नमस्ते, गाउँलेहरुलाई। कस्तो पानी परीराछ, तातो तातो चिया बनाएर ल्याये है मैले सबैको लागी। चीउरा र भुजिया ल्याउने काम चै ठुल्दैको।
joshit · Jun 26, 2009 1:12 PM
चिया थप्ने भये आँफै जाने है, त्यहीँ चुलोमै छ।
joshit · Jun 26, 2009 1:15 PM
यो पुरानो चौतारी हो - अर्को नयाँ चौतारी बनिसकेको हुनाले - उतै जाउँ क्यारे हुन्न
serial · Jun 26, 2009 1:19 PM
Error occured here because of server configuration. Any inconvenience is regretted - admin
foe_4_mysty · Jun 27, 2009 10:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion