हत्केलामा लिंग हुदो हो हत्केलामा योनी हुदो हो तिमी म लुकी लुकी कत्ति हाथ मिलाउथियौ उन्माद्मा कत्ति ताली पिट्थ्यौ बाटोमा हिड्दा पंजा नलगाए कत्ति लाज हुदो हो भिन्न भिन्न साइज़ मा पंजा पाइदो हो भिन्न भिन्न साइज़ मा हाते कंडम पाइदो हो खलती मा हात नहाली हिड्ने लाइ कानून को डंडा लाग्दो हो ती छाडा उरन्ठ्याउला हरु हाथै देखाएर बस्दा हुन रत्नपार्क माझ साझपख हाथ मिलाउने बेश्या हरू हाथ मिलाउन खोज्ने पिपासुहरू खुलेआम लाज पाचाउदै हाथ को मोल तोल गर्दा हुन "दशै आयो खाउला पिउला धत्त पापी म त छुट्टै बसौला" यो लोक भाखा गाउन बन्देज हुदो हो "सुनीस तैले? फलानो की बूढी त फलाना संग सल्किछे बुढो काम मा जाना साथ हाथ मिलाउन जादी रैछे पल्ला घर की उत्ताउलि ले आफ्नै आखा ले देख्या रे तेस्को कोठाको झ्याल बाहिर दिनहु पंजा फाल्या हुन्छ रे" ताली पड्काउने लाइ भन्दा देखने सुन्ने लाइ लाज १४ बर्ष को ठिटो ले ७० बर्ष की बूढी लाइ बेहोसै हुने गरी हाथ मिलायेछ कस्ता कस्ता हाथपिपासु हरू नांगो हाथ नाचाउने हरू लिंग दुई खुट्टो माझ हुदो हो योनी दुई खुट्टो माझ हुदो हो तिमी म लुकी लुकी कत्ति लाप्पा खेल्दो हौ ?
ramprasadneupane · Jun 17, 2009 1:51 PM · 48,028 views
रा'मुजी' ले हसाउनु हसायो ।
mysteryman2055 · Jun 18, 2009 6:48 PM
हत्केलामा लिङग हुँदो हो त, gay केटालाई कसैको अगाडि अप्ठेरो हुनेथिएन दिषा पुछ्दा मौका पारी आफ्नै ass मा enjoy गर्न कसैले रोक्नेथिएन हत्केलामा लिङग हुँदो हो त, lesbian केटिलाई अर्को केटी को जरुरी हुँदैनथ्यो आफ्नै हातमा BJ गर्दै समए गएको पत्तो हुँदैनथ्यो
jhyamma · Jun 18, 2009 8:14 PM
ha ha ha ha ha ha ha ha ha ha ha ha ha ha Ramu you ROCK. ha ha ha ha ha ha ha ha ha ha ha ha ha ha Still laughing, ha ha ha ha ha ha ha ha .........
Mukurdhom · Jun 18, 2009 10:18 PM
हत्केलामा लिंग हुदो हो अनी पो हुन्थ्यो खास हस्त मैथुन अहिलेको नाथे हस्त मैथुन नि के को मैथुन
grgDai · Jun 19, 2009 6:41 AM
Last edited: 19-Jun-09 10:53 AM
raju161 · Jun 19, 2009 8:27 AM
राजुजी, बिदा भनेर घरमा धेरै बस्दा बस्दा दिमाग अली भारी भए जस्तो छ तपाईंको । एस्सो बाहिर गएर हावा खाएर आउनु न है ।
mysteryman2055 · Jun 19, 2009 10:40 AM
ya kinda going crazy early in the morning
raju161 · Jun 19, 2009 10:43 AM
निधारमा लिङ हुँदो हो, त दशैंमा टिका कहाँ लाँउदो हो? नाकमा लिङ हुँदो हो, त चस्मा कसरी अड्काँउदो हो? ( खाना खाँदा मुखलाइ पनि छेक्दो हो है? एउटा कुरा नि!) गालामा लिङ हुँदो हो, त म्वाइ खाँदा कहाँ छुँदो हो? घाँटिमा लिङ हुँदो हो, त टाइ कहाँ लाँउदो हो? छातिमा लिङ हुँदो हो, त कसरी शर्टले छोप्दो हो??? है... है ........है, कस्तो हाँस उठ्दो हो। Last edited: 19-Jun-09 11:45 AM
sajha_addict · Jun 19, 2009 11:35 AM
this thread made my day.. thanks for the poem and the funny comments.
Danfe123 · Jun 19, 2009 4:42 PM
संपूर्ण मित्र बंधू आचार्य हरु लाइ कोटि कोटि धन्यबाद रामे को सुस्ताउन लागेको उत्साह लाइ फेरी फेरी मनपराइ दिनुभएको हुदा क्यारने ? हात मुख जोड्नै पर्यो नत्र ऐठन साहू ले बिल्ला फांडी गर्लां भन्ने डर सधै सिकस मात्र हुने क्या एक पचात हानुम जस्तो लाग्छ कहिले काही यो धोती साहू लाई एस्सो न्यूज़ पढयो, आ-आफ्नो ठाउ बाट भारतीय बिस्तार्वाद को बिरोध गर्नु रे आफ्ले साहू को बिरोध गरे, आफ्नो रूपा ले भरे देखि भान्छा बंद गर्ली भन्ने डर रूपा क्या.. रुम पार्टनर ....
ramprasadneupane · Jun 19, 2009 5:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion