Did any nepali attended this ISDC 2009 beside Rijan. He was supposed to have powerpoint presentation. I'm curious what he did over there? If the news is correct then its very good news for nepali. I went through their photo collection of seminar, but couln' tspot this guy. If some nepali beside him attended the symposium please share the experience. http://www.nayapatrika.com/new... काठमाडौ/ १६ वर्षीय रिजन कार्कीले अमेरिकामा भएको २८औं अन्तर्राष्ट्रिय अन्तरिक्ष विकास सम्मेलनमा प्रस्तुत गरेको ब्रह्माण्डसम्बन्धी नयाँ सिद्धान्तको अनुसन्धान हुने भएको छ । ब्रह्माण्डसम्बन्धी अल्बर्ट आइन्स्टाइन र सर आइज्याक न्युटनको सिद्धान्तभन्दा फरक धारणा प्रस्तुत गरेका रिजनले आफ्नो सिद्धान्तमाथि अनुसन्धान हुने बताए । अमेरिकाको फ्लोरिडाको आलान्डोमा २८ देखि ३१ मेसम्म नासाको आयोजनामा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय अन्तरिक्ष विकास सम्मेलन -आइएसडिसी) भएको थियो । सो सम्मेलनका लागि ११ जेठमा नेपालको प्रतिनिधित्व गर्दै गएका रिजन बिहीबारमात्रै फर्केका हुन् । र्फकनेबित्तिकै नोबल एकेडेमीले आयोजना गरेको पत्रकार सम्मेलनमा रिजनले आइएसडिसीमा 'पोजेटिभ रेस्पोन्स' पाएको बताए । उनले गरेको नयाँ दाबीमाथि अमेरिकाका भौतिकशास्त्रीहरूले थप अध्ययन गर्ने भएका हुन् । आइन्स्टाइनको सिद्धान्तले न्युटनको गुरुत्वाकर्षणकै सिद्धान्तलाई शक्ति वा ऊर्जा भन्नु वस्तुको पिण्ड र उसको वेगको वर्गको गुणानफलसँग बराबर हुन्छ । तर, रिजनले भने शक्ति भनेको पिण्ड र वस्तुको वेगको वर्गको गुणानफलसँग बराबर हुनेमात्र होइन त्यो एक प्रकारको विकर्षण पनि हो भन्ने दाबी गर्दै आएका छन् । पत्रकार सम्मेलनमा रिजनले भने, 'मेरो सिद्धान्त थपेपछि डार्क इनर्जीलाई हल गर्छ ।' रिजनका अनुसार ब्रह्माण्डको पनि जीवहरूको जस्तै आयु हुन्छ, तर यो आयु अनन्त छ । उनी भन्छन्, 'ब्रह्माण्डको शक्ति एक प्रकारको विकर्षणात्मक ऊर्जामा परिणत हुन्छ ।'
harikancha · Jun 12, 2009 9:38 PM · 5,864 views
glad to get chance to read such a good thing. Nepalese are proud of him.
hundari · Jun 13, 2009 12:51 AM
Wow...i am really intrigued by his argument towards Dark Matter. I myself being fascinated by astrology and physics was very much interested in possible theories about universe and the dark matter has been one of the recent curiosity of mine. His theory of E = MC2 ( Distraction) is a logical explanation for the Dark Matter/Dark Energy. I hope he has enough arguments to prove this new equation. I believe that E - MC2 is the beginning of understanding our universe. It will be modified numerous times before humans fully understand the universe. Bravo Nepali Brother !!!!!
sidster · Jun 13, 2009 7:52 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion