नेपाली राजनीति को फोहरी खेल - PART 1 OF 4 ..watch it ..PROOF HERE >>

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

What the hell is this ..... दलहरुबीच मन्त्रालय बांडफांडमा अझै कुरा मिल्न सकेको छैन । सत्तारुढ दलहरु नेकपा एमाले र नेपाली कांग्रेसबीच कुरा मिलाउन बसेको बैठक पनि विनानिष्कर्ष टुंगिएको छ । कांग्रेसले जलस्रोत, स्थानीय विकाससहित महत्वपूर्ण मन्त्रालय दाबी गरेपछि एमालेले दुइमध्ये एक छान्न भनेपनि अन्य मन्त्रालयको विषय उठेपछि कुरा मिल्न नसकेको हो । दुइ दलबीच कुरा मिल्न नसकेपछि तमलोपा, सदभावनालगायतका पार्टीलाई दिने जिम्मेवारीबारे पनि अन्यौल कायमै छ । तमलोपाले स्थानीयसहित तीन मन्त्रालयको दाबी गर्दैछ । यो मिलेन त्यो मिलेन , कहिले .....When our people will get to breathe the air of relief !!!  GOD BLESS NEPAL !!!! ************************************************** नेपाली राजनीति को फोहरी खेल - PART 1 OF 4 नेपाली राजनीति को फोहरी खेल - PART 2 OF 4 ( HQ ) नेपाली राजनीति को फोहरी खेल - PART 3 OF 4 ( HQ ) नेपाली राजनीति को फोहरी खेल - PART 4 OF 4 ( HQ ) WHAT YOU PEOPLE SAY NOW ???????????// Last edited: 09-Jun-09 11:51 PM Last edited: 09-Jun-09 11:51 PM Last edited: 09-Jun-09 11:58 PM Last edited: 09-Jun-09 11:58 PM

gauleketo · Jun 9, 2009 11:23 PM · 1,393 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all