http://www.youtube.com/watch?v... look at this video
khancha · Jun 9, 2009 11:53 AM · 13,211 views
tamanglakola · Jun 10, 2009 2:06 AM
सुजाता कोइराला नामक पोथी फेरी बास्यो!! पहिले नि एक चोटि बास्दा नेपाली कांग्रेसले संबिधानसभाको चुनावमा धोब्बी हारेको थियो। अब यसपाली के हुने हो थाहा छैन। यस्ले एउटा खतरा निम्त्याउन सक्छ - नेपाली जनताले नेपाली कांग्रेसलाई भन्दा माओवादीलाई समर्थन गर्न सक्छन!!
tamanglakola · Jun 10, 2009 2:17 AM
Sujata will ruin Nepal!!
tamanglakola · Jun 10, 2009 2:17 PM
बोतल पनि फेर्यौ , रक्सी पनि फेर्यौ बोतलको रङ मात्रै फरक हो , तर रक्सी भने डिस्तिल्लरी को ठाउमा घरचुहा ले सट्टा भर्ना गर्दै छौ .
बैरागिकाइलो · Jun 10, 2009 10:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion