अहिले हाम्रो देशमा सैनिकी करणको ठुलो डर छ, जसको सुरुवात राष्ट्रपतीले संबिधान मिचेर गरेका छन। शान्ति प्रकृयामा आएका माओवादीलाई कसरी फेरी लडाईंमा धकेल्ने अनी देशमा त्रही त्रही माचै, मेरो देश माथि राज गरने र आफ्नो स्वार्थहरु पुरा गरने। जसरी महाभारत युधमा पनि " असोसथामा हतोहत" भनेर युधिस्तिरले प्रोपोगान्डा गरेका थिय अहिले पनि तेही मिडियामा propaganda युध त चल्दै छ, कसरी जनतामा माओवादी प्रती बित्रिस्ना जगाउने, उस्को गल्तिको ढ्वङ फुक्ने। माओवादीलाई सबै तिरबाट घेरा हल्ने अनी उसलाई युधमा धकेल्ने। एदी माओवादीले जिते भने, नेपाली जनताको रक्षा, नेपालमा प्रजातन्त्रको स्थापना भन्दै नेपालमा आफ्नो सेना गुसौने, एदी असिर्बदीले जिते, सैनिकि करण भैइ हाल्यो, बनाना रिपब्लिक बनिहाल्यो अनी जे गर्न पनि छुट भैइ हाल्यो। Grand Design हो, बाटो जुन लिए पनि। प्रभुको लक्ष्य भनेको नेपाल लाई Banana Republic बनाउने हो।
geda_gudi · Jun 8, 2009 8:38 PM · 8,906 views
Sujata ta kujata bhai hali, Maobadi pani dudh le dhuleko ta chhaina. Tyatro video heri sake pachhi Maobadi ma atleast ma ta kahile pani bishwas garna sakdina
prem chopda · Jun 8, 2009 9:55 PM
Bhai fute Gawar lute
aman · Jun 9, 2009 8:10 AM
hya lamo..yo mooji ged a jasto politician haru...sab lai tundikhel ma badhera..goli thoknu parney..
catch_meh_if_u_can · Jun 9, 2009 10:53 AM
this is the beginning of fall of Nepali Congress ...... Last edited: 09-Jun-09 12:13 PM
raju161 · Jun 9, 2009 12:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion