प्रेमीले छाडने डरले गर्दा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रुसकि एक जना महिलाले आफ्नो प्रेमीले आफुलाई छाडेर जाने भए पछी उसको लिङमा पटका राखेर लिङ नै क्षत-विक्षत बनाई दिएकि छन। Kira V.  नाम गरेकि ति महिलाले आफ्नो ३३ वर्षिय ब्यायफ्रेन्ड Alik D को लिङमा पटका राखेर विष्फोट गराईदिएकि थिईन। लगभग २ वर्ष देखी उनीहरु सँगै बस्दै आएका थिए। Kira V.  ले आफ्नो ब्यायफ्रेन्ड Alik D  लाई विवाह गर्न दबाब दिन थालिन त्यस पछी Alik D ले विवाहको प्रस्ताव अस्विकार गर्दै आफ्नी पहिलेकै श्रीमती कहाँ जाने बताएका थिए। Alik D को पहिली श्रीमतीको तर्फ बाट समेत एक वटा सन्तान रहेको थियो। जब Alik D  आफ्नी पहिलेकै श्रीमतीको मा जाने तयारी गर्दै थिए त्यती नै बेला Kira V. ले उसलाई डिनरको लागी बोलाईन। डिनरमा अत्याधिक  मदिराको सेवनले गर्दा Alik D निदाएको मौका पारेर Kira V.  ले पटकाहरु उसको लिङमा राखेर पटकाईदिएकि थिईन। त्यस बाट नराम्ररी घाईते हुन पुगेको Alik D  बाँचेमा पनी ति महिलालाई १२ वर्ष सम्मको जेल सजाय हुन सक्छ।

aficionado · Jun 8, 2009 5:28 AM · 5,479 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all