कतै टायर बालेको छ, कतै जिल्ला बन्द छ, कतै सवारीसाधनमा आगजनी छ, कतै YCL र सर्वसाधारण बिच कुटाकुट छ, कतै Youth Force र YCL बिच को रडाको छ, मानौ देशमा कानुन नै छैन। जथाभबी गाडी चलाएर मान्छे मर्छन, अनी घरपरिवारका मान्छे अनी अरु आवाराले गाडी जलाउछन, घण्टा जस्तो।।। यो पनि कुनै तरिका हो। जस्लाई जेगरे पनि हुने एस्तो बेथिती।।।
pokharako keto · Jun 8, 2009 12:33 AM · 2,403 views
Oh..this is PG13 thread, and you have R rated thread, too..
Gay Goat · Jun 8, 2009 2:45 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion