कठिन कुमारित्व लिलामी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफ्नो कुमारित्व लिलामी गर्ने घोषणा गरेर चर्चामा आएकि क्यालिफोर्नियाकि २२ वर्षिय कलेज विद्यार्थी Natalie Dylan को कुमारित्व लिलामीका विजेताले Natalie Dylan को कुमारित्व भङग गर्न असमर्थता जनाएका छन। "Moonlite Bunny Ranch" मार्फत आफ्नो कुमारित्व लिलामी गरेर चर्चामा आएकि Natalie Dylan ले  लिलामी पुरा नभएपछी अझै आफ्नो सपना पुरा गर्न पाएकि छैनन। "Moonlite Bunny Ranch"  का मालिक Dennis Hof  का अनुसार  अस्ट्रेलियाका एकजना व्यापारीले लिलामी जितेका थिए। "Romeo"  नाम बताउने तिनले  Natalie Dylan सँग रात बिताउन $250,000 डिपोजिट समेत राखेको भए पनी हालै आएर आफुले त्यसो गर्न नसक्ने बताएका छन। गएको हप्ता मात्रै ति अस्ट्रेलियनले आफ्नी श्रीमतीको कारण आफुले उनी सँग रात बिताउन नसक्ने भन्दै  Natalie Dylan लाई फोन गरेका थिए। अब  Natalie Dylan  फेरी लिलामी तर्फ नै फर्कने हुन वा अन्य कुनै कदम चाल्ने छिन यस बारेमा स्पष्ट नभए पनी उनले आफ्नो पढाई खर्चको लागी गरेको लिलामी पुरा गर्नको लागी उनी सँग रात बिताउने अर्को पुरुषको खोजिमा उनी रहेको जनाईएको छ।

aficionado · Jun 4, 2009 3:46 AM · 12,476 views

1 Reply

What was the source of this news?

NG · Jun 4, 2009 10:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all