सान दाई के भाको यो? साझा का सबै धागाहरुको प्रथम पृष्ठ मात्र देखिन्छन किन ? बाँकी पृष्ठको लागि के गर्नु पर्ला? मेरो मात्र कम्पुटर मा भाको हैन होला भन्ने मानिछु ।
rahulvai · Jun 2, 2009 10:09 AM · 7,335 views
राहुलदाइ तारेमाम! मेरो पनि त्यस्तै भइरहेको छ। म पनि छक्क परिराको यहाँ। सानलाइ सोधेको मैले पनि, खोइ जवाफ नैँ आएन।
crazy_love · Jun 2, 2009 10:13 AM
राहुलदाइ तारेमाम! मेरो पनि त्यस्तै भइरहेको छ। म पनि छक्क परिराको यहाँ।
serial · Jun 2, 2009 10:15 AM
राहुलदाइ तारेमाम! मेरो पनि त्यस्तै भइरहेको छ। म पनि छक्क परिराको यहाँ।
perfectionist · Jun 2, 2009 10:19 AM
तारेमाम, क्रेजी, लहरे , पुरे । छक्क पक्क पर्दै चौतारी नै यही बनाउने कि ?
rahulvai · Jun 2, 2009 10:21 AM
San le user's picture rakhna khojda bigreko jasto chha.
kHusHii · Jun 2, 2009 10:21 AM
ठुल्दाइ, चौतारी याँ बनएर नि के गर्नु, एक पाना भन्दा बेसी जान्न र पो त तारेमाम, क्रेजी, लहरे, खुशी
perfectionist · Jun 2, 2009 10:24 AM
अर्काको चोरेर छक्क पर्न पाँउदैन, मैले भन्द्या छु, त्यो छक्क जति खुरुक्क फिर्ता लिने। Let's try for the second page as well.
crazy_love · Jun 2, 2009 10:26 AM
झन first page पछि के हुन्छ हेरौँ भनेको त झन दुइ दुइ चोटि सेम पोस्ट आँउछ। Last edited: 02-Jun-09 10:29 AM
crazy_love · Jun 2, 2009 10:27 AM
बनी सक्यो धागो सागी अब धेर ट्राइ स्राइ गर्नु पर्दैन -
serial · Jun 2, 2009 10:32 AM
लौ न महानुभावहरुको तस्बिर राख्दा दशओटा मात्र देखौ भनेर कोदिङ गरेको निकाल्न भुलेछु। एशै मौकामा सबैले आ-आफ्नो फोटो सोतो तासुम अनी फोटो हेरदै पढ्न झनै रमाइलो हुनेछ जस्तो लाग्छ। के छ बिचार? Click: My Home - Edit Userinfo - upload profile picture (check to make it profile photo) Last edited: 02-Jun-09 10:40 AM
san · Jun 2, 2009 10:33 AM
raakhna ta hunthyo ke re...feri haamro fotaa le ta herni ko aankhaa khaalan bhanni pir po ta!
Poonte · Jun 2, 2009 10:43 AM
<<लौ न महानुभावहरुको तस्बिर राख्दा दशओटा मात्र देखौ भनेर कोदिङ गरेको निकाल्न भुलेछु। एशै मौकामा सबैले आ-आफ्नो फोटो सोतो तासुम अनी फोटो हेरदै पढ्न झनै रमाइलो हुनेछ जस्तो लाग्छ। के छ बिचार?>> सान दाई ले समय मै मिलाउनु भएछ नेपाला जुलुस निकाल्ने क्रम मा म पनि यहाँ साझामा सान दाई को बिरोद मा जुलुस निकाल्दै थिए धन्न समय मै मिलेछ
बैरे · Jun 2, 2009 10:51 AM
हैन आज चौतारी मूनी निकै गर्मी भएर एस्सो AC भको ठाउँतिर सरेको जस्तो छ नि साझाको चौतारी यो string चुदिएको सरँगी भिरेको फोटो के तासै भयो र ?
Gaine · Jun 2, 2009 11:03 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion