Source : http://sapanasansar.com/ सात जना भन्दा बढि बच्चाबच्ची जन्माउने दम्पती पितृ मातृ बिभुषण(Order of Parental Honour) बाट सम्मानित ! Posted by सपनासंसार On Monday, June 01, 2009 .fullpost{display:inline;} अन्तराष्ट्रिय बाल दिवसको अवसर पारेर आज मात्रै रुसी राष्टपति मिट्रि मेड्भीडेभले (Dmitry Medvedev) रुसमा रहेको केहि दम्पति हरुलाई पितृ मातृ बिभुषण(Order of Parental Honor) बाट सम्मानित गरेका छन् । सात जना भन्दा बढि बच्चाबच्ची जन्माउने दम्पती हरुलाई उक्त बिभुषण बाट सम्मानित गरिएको हो । हाल १४ करोड जनसंख्या रहेको रुसमा , हालकै अनुपातमा जनसंख्या घट्दै जाने हो भने सन २०५० संम्ममा १ तिहाईले जनसंख्या घट्ने छ । पितृ मातृ बिभुषण(Order of Parental Honor) पदक, सन २००८ मा राष्ट्रपति मिट्रि मेड्भीडेभले (Dmitry Medvedev)स्थापना गरेका हुन र पहिलो पटक यो पदक सन २००९ को जनवरी १३ तारीखका दिन केहि दम्पति हरुलाई प्रदान गरिएको थियो ! श्रोत : १. बिबिसी तथा ईन्टर्नेट पत्रपत्रीका हरु २. http://www.kremlin.ru/eng/text... ३ चित्र श्रोत: http://www.wolframalpha.com/ Last edited: 01-Jun-09 06:24 PM
nepaliboy111 · Jun 1, 2009 1:47 PM · 15,628 views
Send Maobadi and all the YCL to Russia !
Recycle Bin · Jun 2, 2009 11:28 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion